सरकार भन्छ-चिनियाँ धर्मगुरु पन्चेनलाई ल्हारक्याल लामाले डाकेर विवाद मच्चाए । ल्हारक्याल भन्छन्– ‘यो प्रधानमन्त्रीभन्दा तल्लो तहबाट सोच्न सक्ने पनि कुरा होइन ।’
www.onlinekhabar.com/2024/12/1584...
@basantabasnet.bsky.social
सरकार भन्छ-चिनियाँ धर्मगुरु पन्चेनलाई ल्हारक्याल लामाले डाकेर विवाद मच्चाए । ल्हारक्याल भन्छन्– ‘यो प्रधानमन्त्रीभन्दा तल्लो तहबाट सोच्न सक्ने पनि कुरा होइन ।’
www.onlinekhabar.com/2024/12/1584...
"Never worry about being obsessive. I like obsessive people. Obsessive people make great art."
Susan Sontag.
देवी’ का आँशुहरुको राजनीतिक अर्थ
सुविना श्रेष्ठको वृत्तचित्रमा सशस्त्र द्वन्द्वकालीन यौनहिंसाको चित्र
#DeviDocumentary
www.onlinekhabar.com/2024/11/1572...
My Report : नेपाली ब्रान्डको शानदार शुरुवात
#संघीयता फुलाउँदै, #अर्थतन्त्र जगाउँदै #एनपीएल
एनपीएलको रमाइलो क्रिकेट पारखी दुनियाँमा सीमित छैन । नेपालको सुस्त अर्थतन्त्र, उदास नागरिक जीवन, खासगरी युवाहरूको ऊर्जालाई चलायमान बनाउन एनपीएलले जुन योगदान दिइरहेको छ, त्यसको प्रभाव खेलविधाभन्दा अन्यत्र पनि प्रसार भइरहेको छ ।
#NPL #NepalPremierLeague
www.onlinekhabar.com/2024/12/1583...
My analysis : प्यालेस्टाइनीबारे बोल्न त बोल्यौं, तर ‘नेपाली टाइम’मा
www.onlinekhabar.com/2024/12/1582...
अनेकौं केरमेटपछि अन्ततः बीआरआई सहकार्य फ्रेमवर्क
www.onlinekhabar.com/2024/12/1579...
Video : मेरा तीन किताबमाथि The Readers Meet मा यो वार्ता –
भीम साउदजीले तीनवटै किताब मसिनो अध्ययन गरी सोध्नुभएको थियो। सहभागी दर्शक र पाठकवृन्दमा पनि धन्यवाद।
#सिमसारा #महाभारा #७२कोविस्मय #Simsara #MahabharaNovel #72kobismaya #fineprint
youtu.be/UffzCf8wXaA?...
Interview : Bishnu Sapkota
‘हामी अमेरिका त के, भारत र चीनका लागि पनि महत्वपूर्ण छैनौं’
www.onlinekhabar.com/2024/11/1569...
कीर्ते कागजात बनाएर दुर्गा प्रसाईंले प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाए
www.onlinekhabar.com/2024/11/1569...
See some of you there?
18.11.2024 03:58 — 👍 5 🔁 4 💬 1 📌 0I loved reading your travelogue! It beautifully weaves together reflections on loss, the rising trend of Nepalis trekking, and our connection to the natural world. A truly remarkable piece of work @himalmag.bsky.social www.himalmag.com/culture/manj...
16.11.2024 10:29 — 👍 5 🔁 2 💬 1 📌 0