अब रेडियो किनु पर्ला जस्तो छ्😂
04.09.2025 15:47 — 👍 0 🔁 0 💬 0 📌 0@sushilneupane.bsky.social
Business Investment
अब रेडियो किनु पर्ला जस्तो छ्😂
04.09.2025 15:47 — 👍 0 🔁 0 💬 0 📌 0के छ यताको खबर
20.04.2025 02:33 — 👍 0 🔁 0 💬 0 📌 0Black sky
03.08.2024 12:17 — 👍 0 🔁 0 💬 0 📌 0भिडियो राख्न मिल्दैन यसमा
मिल्ने भए x को रेकर्डिङ यता राख्न हुन्थ्यो।
Hi
20.04.2024 15:26 — 👍 0 🔁 0 💬 0 📌 0थाहा भयो नि
23.03.2024 10:56 — 👍 1 🔁 0 💬 0 📌 0बसन्तपुर
बसन्तपुर
10.02.2024 16:38 — 👍 0 🔁 0 💬 0 📌 0जब तिमी मेरो नजिक हुन्छौ नि मलाई अरु केही चाहिन माया 🥰
10.02.2024 16:37 — 👍 0 🔁 0 💬 0 📌 0डाम्ना हो उठेऊ??
26.12.2023 23:10 — 👍 1 🔁 0 💬 0 📌 0के तपाईको २०७९ को भोट २०८४ को सबै तयारीका लागि थियो ? अहिले तपाईको भूमिका कहाँ र के छ ? तपाईहरु सबै २०८४ को चुनावको तयारी गर्दै हुनुहुन्छ, अब अर्को चुनावको तयारी बाहेक केहि गर्नु हुन्न ? यो ५ वर्ष बिकासको लागि मैले तपाईलाई भोट दिएकोमा म माफी चाहन्छु, तपाईले मलाई र म जस्ता मतदातालाई धोका दिनुभयो ।
26.12.2023 23:10 — 👍 1 🔁 0 💬 0 📌 0Happy Weekend everyone! How’s your weekend going?
24.12.2023 15:54 — 👍 1 🔁 0 💬 0 📌 0सरकारले पासपोर्ट चाहिँ 2 दिने देखि 4 हप्ता भित्र दिन्छ । डाइभिङ लाइसेन्स र रास्टीय परिचय परिचयपत्र चाहिँ 2/3 बर्ष नै लगाउछ । यस्को मतलब सरकारले बिदेश जान प्राथमिकता दिएको हुनसक्छ । #अलमल जिन्दगी
24.12.2023 15:54 — 👍 1 🔁 0 💬 0 📌 0हो तिमी जस्तै बुहारी चाहिन्छ भन्नु भएको छ मम्मी ले 🥀💝🤗🙈🌎🔐
22.12.2023 15:48 — 👍 0 🔁 0 💬 0 📌 0खजे दुरा स्मृति दिवस, २०८०
श्री खजे दुराले कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई स्याङ्गजा नुवाकोटबाट मागेर ल्याई बि.सं.१५५० मा लमजुङ्गका राजा बनाएका थिए । उनी उच्च भारदार थिए । तिनै यशोब्रम्ह शाहका माहिला छोरा द्रव्य शाहका सन्तान पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन् ।
सर्बोच्चमा मुद्दा हाल्नुस ,अदालतले भन्दिन्छ ।
19.12.2023 15:33 — 👍 3 🔁 0 💬 0 📌 0