एउटा संसार
कैयन् सपना
कहीं कैद छ, कहीं थुनिएको छ
अब न खुल्ने आश
न खुलाउने सामर्थ्य
एउटा जिन्दगी यस्सैयस्सै गुज्रिरहेछ ।
@kirrkur.bsky.social
एउटा संसार
कैयन् सपना
कहीं कैद छ, कहीं थुनिएको छ
अब न खुल्ने आश
न खुलाउने सामर्थ्य
एउटा जिन्दगी यस्सैयस्सै गुज्रिरहेछ ।
प्राप्ती त भिन्न कुरा भयो
यो जुनी
तिम्रो सेवा गर्न उपहार पाएको हुँ !
#सखा
#harekrishna
निन्द्रा टुटोस्
तर सपना नटुटोस् !