ज्यान जोगाउनु पर्छ ।
01.10.2025 00:50 — 👍 0 🔁 0 💬 0 📌 0@gplpdl.bsky.social
बेरोजगार
ज्यान जोगाउनु पर्छ ।
01.10.2025 00:50 — 👍 0 🔁 0 💬 0 📌 0भ्रष्टाचारको मुटुमा चोट
जनताको आँसु बेच्ने हात,
अब युवाको आँधीमा चिरिन्छ रात!
#Gen_Z #protest #support
एमाले मन्त्रीको गाडिले बालिकालाई जेब्राक्रसिङ्गमा हानेर भाग्यो । प्रधानमन्त्री भन्छन छोएको मात्र हो । मानबता हराएको एमाले ।
06.09.2025 06:28 — 👍 0 🔁 0 💬 0 📌 0ओल्बाको नकुरा गरौं । हाम्रा प्रम संविधान, नियम कानुन सबै भन्दा माथी हुन ।
05.09.2025 07:29 — 👍 1 🔁 0 💬 0 📌 0त्यस्तै हो ?
05.09.2025 07:28 — 👍 1 🔁 0 💬 0 📌 0नेपालाँ फेसबुक बन्द भएर के हो र ? मैले हेनु पर्ने मान्छे कतार मै छ भन्छ त यो @kpoudel.bsky.social @kpatreya5.bsky.social के हो ?
05.09.2025 07:01 — 👍 1 🔁 0 💬 1 📌 0यो ब्लुस्काई त बन्द हुन्न नि ?
05.09.2025 04:01 — 👍 0 🔁 0 💬 0 📌 0कोशी प्रदेश कै सुन्दर शहर फिदिम, पाँचथर
11.12.2024 04:07 — 👍 1 🔁 0 💬 0 📌 0म फेरि भन्छु
कोसि प्रदेशको नाम फेरौं ।
किचलो प्रदेश राखौं ।
काङ्ग्रेस माओबादी गठबन्धन हुन्छ, माओबादी खुसी हुन्छन, एमालेलाई गाली गर्छन ।
एमाले माओबादी गठबन्धन हुन्छ , माओबादी नै खुसी हुन्छन र काङ्ग्रेसलाई गाली गर्छन ।
सबै भन्दा खुसी कार्यकर्ता माओबादी कार्यकर्ता ।
Happy Anniversary
15.02.2024 08:22 — 👍 0 🔁 0 💬 1 📌 0मुजुरे
14.02.2024 02:27 — 👍 0 🔁 0 💬 1 📌 0म ३/४ महिना देखि पर्खिराछु ।
12.02.2024 15:18 — 👍 0 🔁 0 💬 0 📌 0🤣🤣🤣🤣
12.02.2024 15:17 — 👍 0 🔁 0 💬 0 📌 0ल धन्यवाद
12.02.2024 15:01 — 👍 1 🔁 0 💬 0 📌 0Huge congratulations to Team Nepal for winning 3 match series against Canada. Well played👍️❤️
12.02.2024 12:47 — 👍 3 🔁 0 💬 0 📌 0खासै भेटिन्न ।
12.02.2024 12:25 — 👍 1 🔁 0 💬 0 📌 0Hami rahechhau hajur
26.12.2023 02:16 — 👍 1 🔁 0 💬 1 📌 0And this is Nepal .
25.12.2023 10:40 — 👍 2 🔁 0 💬 0 📌 0bluesky चलाउने नेपाली कोहि छ ?
27.11.2023 08:31 — 👍 3 🔁 0 💬 3 📌 0Solu salleri Nepal
24.11.2023 06:30 — 👍 3 🔁 0 💬 0 📌 0New on bluesky.
24.11.2023 06:20 — 👍 6 🔁 0 💬 0 📌 0