पाल्पाका युवाहरु जाग्दै छन !
यसपालि पक्कै केही फरक हुनेछ !
परिवर्तन सम्भब छ !
#genzpalpa #YouthForChange #YouthForNation #support
@upengahire.bsky.social
Entrepreneur / Youth Leader
पाल्पाका युवाहरु जाग्दै छन !
यसपालि पक्कै केही फरक हुनेछ !
परिवर्तन सम्भब छ !
#genzpalpa #YouthForChange #YouthForNation #support
भट्टी पसलमा सपथ खुवाएर, देश चलाउन खोज्नेले के का नैतिकताको कुरा सिकाउने हो फेरि !
समय अझै छ, सुध्रिनुहोस !
पुल बनाउने ठेक्का लिएर क्रसर चलाइराखेको भन्ने कुरा आएको छ पाल्पामा । राजनितिक दलहरु, प्रशासनिक क्रमचारी, पुलिस प्रशासन सबैलाइ हातमा लिएर बर्षौ देखि सो काम भएको, गाउलेहरुको डेलिकेसन लाई पनि वास्ता नगरिएको, जिल्लाका पत्रकारहरुले पनि समाचार बनाउन नचाहेको भन्ने कुरा आएको छ ।
के अब पनि पैसाकै पछि लाग्ने को पछि मात्र लाग्ने हो?
अब,
रबिलाइ सहकारी ठग भन्न नपाइ !
बालकृष्णलाइ भुटानिबन्धु भन्न नपाइ !
बिष्णु पौडेल लाई सुकुम्बासी भन्न नपाइ !
महरालाइ सुनकाण्ड भन्न नपाइ !
दुर्गा प्रसाइलाइ साइबर अपराधी भन्न नपाइ !
खुम बहादुरलाइ भ्रष्टाचारि भन्न नपाइ !
अरु जिल्लामा दलको सदस्यता परित्याग गरि स्वतन्त्र हुने अभियान नै चलिसक्यो। अब पालो हाम्रो पाल्पा जिल्लाको !
सुरुवात आफैबाट गरौ !
दल होइन स्वतन्त्र !
परिवर्तन सम्भब छ !
#YouthInPolitics #politics #upenvision
Politics :
You can fool many people some time, Some people most of the time, but you can not fool all the people all the time .
सात प्रदेश, सतहत्तर जिल्ला लाई एकै ठाउमा जोडेको नेपालको सबैभन्डा ठूलो फ्रेन्चाइजी िक्रकेट लिग "नेपाल प्रिमियर लिग" को बिजेता भएकोमा जनकपुर बोल्टस लाई धेरै धेरै बधाइ तथा शुभकामना !
21.12.2024 15:00 — 👍 6 🔁 1 💬 0 📌 0Bluesky from Nepal #nepal
05.12.2024 15:11 — 👍 6 🔁 0 💬 0 📌 0नेता र तिनका दलहरुलाइ मात्र गाली गरेर केही हुदैन, पहिले जनता आफू सुध्रिन जरुरी छ ।
----
परिवर्तन सम्भव छ !
#nepalipolitics #YouthForChange #YouthInPolitics
आसन्न स्थानिय निर्वाचनमा जहाँ एकभन्दा बढी स्वतन्त्र उम्मेदवारी परेको छ त्यहा सक्षम स्वतन्त्र उम्मेदवार को पक्षमा र जहाँ एकल स्वतन्त्र उम्मेदवारि परेको छ त्यहा आँखा चिम्लिएर स्वतन्त्र उम्मेद्वार लाई आफ्नो अमुल्य मत दिएर , बिजयी गराऔ!
स्थानिय तहलाइ दलिय हस्तक्षेपबाट टाढा राखौ ।
स्थानिय तहलाई निर्दलिय प्रणाली हुने बाटो मा लैजाऔ !
नेपालीहरु एक अर्का सङ साथी बनौ है !🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 #nepal #nepali #kathmandu #loveyounepal #mounteverest #lordbuddha #ranimahal #palparanimahal
25.11.2024 18:21 — 👍 8 🔁 2 💬 0 📌 0धन्यबाद हजुर
25.11.2024 08:22 — 👍 0 🔁 0 💬 0 📌 0नेपालीहरु एक अर्का सङ साथी बनौ है !🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 #nepal #nepali #kathmandu #loveyounepal #mounteverest #lordbuddha
24.11.2024 18:37 — 👍 12 🔁 2 💬 2 📌 0सरकारको यतातिर नि ध्यान जानू पर्छ जस्तो लाग्छ । @governmentofnepal.bsky.social
23.11.2024 15:39 — 👍 9 🔁 0 💬 0 📌 0स्वतन्त्र उम्मेदवार भै देशको मुहार परिवर्तन गर्ने सपना बोकेर आफुले आफैलाइ मतदान गरेको र सुभचिन्तक हरुलाइ पनि आफुमा मतदान गर्न लगाएको पनि २ बर्ष भैसकेछ ।
----
परिवर्तन सम्भव छ !
जय स्वतन्त्र !
जय नेपाल !
हामी नेपालीहरु यती सम्म भैसकेको छौ कि आफ्नो बाहेक अरु कसैको बिश्वास गर्न सक्दैनौ ।
19.11.2024 12:34 — 👍 9 🔁 0 💬 0 📌 0Wow sir,
16.11.2024 11:43 — 👍 1 🔁 0 💬 0 📌 0wow sir
16.11.2024 11:42 — 👍 1 🔁 0 💬 0 📌 0परिवर्तन सम्भव छ !
16.11.2024 11:37 — 👍 11 🔁 0 💬 2 📌 2