बिचौलिया एजेन्टको गम्भीर आरोपको भारीसहित धितोपत्रको नेतृत्वमा आए सन्तोषनारायण
काठमाडौँ : स्वार्थी समूहको अनेक चलखेलका कारण करिब एक वर्ष रोकिएको नेपाल धितोपत्र बोर्डको नेतृत्वमा सोमबार सन्तोषनारायण श्रेष्ठ नियुक्त भए।
२०८० पुस २० मा बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार...
नवनियुक्त अध्यक्ष श्रेष्ठमाथि बोर्डलाई आफू अनुकूल निर्णय गराउन चाहने व्यापारिक समूहको साथ रहेको आरोपको खण्डन गरेका छन्। तर आइपिओ निष्कासनका पाइपलाइनमा रहेका ७७ कम्पनी अनि नयाँ स्टक एक्सचेन्जलाई अनुमतिमा बोर्डले गर्ने निर्णयले उनको खण्डन सत्य हो या मिथ्या प्रमाणित हुने नै छ।
25.11.2024 17:43 — 👍 3 🔁 2 💬 0 📌 0