समय, मिहिनेत र दृढ सङ्कल्प मिल्दा असम्भव केही हुँदैन।
सपना देख्नु सजिलो छ, तर त्यसलाई पूरा गर्न हिम्मत चाहिन्छ।
अझै धेरै सिक्न बाँकी छ, अझै धेरै गर्न बाँकी छ। 💪
#BusinessLife #WorkInProgress #Dream #MetaVibes #EntrepreneurMindset #DigitalLife #HardWorkPaysOff
@followers @highlight
26.10.2025 14:49 — 👍 1 🔁 0 💬 0 📌 0
बरमझियाको बाजेको पेडा पसल — रूप सबैको असली, स्वाद सबैको नक्कली !
11.10.2025 07:59 — 👍 0 🔁 0 💬 0 📌 0
जनकपुर एयरपोर्ट .... ! 🤔
05.10.2025 07:02 — 👍 1 🔁 0 💬 0 📌 0
🔥✊ प्रहरीलाई गाली गर्ने, ढुंगामुढा गर्ने तिमीहरू कायर हौ! ✊🔥
आपत्–विपत्, आगलागी, बाढी, भूकम्प, दुर्घटना — सबैमा पहिलो लाइनमा प्रहरी नै उभिन्छ 🚓👮
तर आन्दोलनको नाममा प्रहरीलाई ढुंगामुढा? गालीगलौज? बदनाम? 🤬
👉 यस्तो कायरता अब सह्य छैन‼️
👉 प्रहरी कमजोर भए — हाम्रो सुरक्षा कमजोर हुन्छ।
👉 प्रहरी बलियो भए — राष्ट्र बलियो हुन्छ।
#RespectPolice 🚓 #StopViolence ✋ #NationFirst 🇳🇵
05.10.2025 06:44 — 👍 2 🔁 0 💬 0 📌 0
इटहरीमा अहिलेको अवस्था …. !
भारी भर्षा पछि सुनसान सडक।
05.10.2025 03:10 — 👍 2 🔁 0 💬 0 📌 0
लामो दुरीका गाडीलाई काठमाडौंबाट बाहिरिन आज पनि रोक, टिकटको पैसा फिर्ता ....
05.10.2025 02:47 — 👍 1 🔁 0 💬 0 📌 0
आज कोशी प्रदेश र मधेस प्रदेशका पहाडी र तराई भूभागमा चट्याङसहित वर्षाको सम्भावना .... 🤔
05.10.2025 02:46 — 👍 1 🔁 0 💬 0 📌 0
काठमाडौं उपत्यकामा ठूलो वर्षाको संकट टर्यो, कोशी प्रदेशतिर सर्यो ...
05.10.2025 02:42 — 👍 0 🔁 0 💬 0 📌 0
यो के गरेको यार? किताब बेचिरा मान्छेलाई! 😄
23.09.2025 03:58 — 👍 1 🔁 0 💬 0 📌 0
अन्तरिम सरकारलाई हेर्दा दुई तस्वीर देखिन्छ —
एकातिर अवसर नपाएका अनुहारहरूको जमघट जस्तो, अर्कोतिर केहि आसलाग्दा पात्रहरू पनि। अब प्रश्न के हो भने– कुन पक्ष हाबी हुन्छ ? सुधारको बाटो तर्फ अघि बढ्छ कि पुरानै प्रवृत्तिको दलदलमा फस्छ ? 👀
21.09.2025 11:36 — 👍 0 🔁 0 💬 0 📌 0
👉पुलिस भन्छ – “खोज्दै छौं!
👉प्रशासन भन्छ – “छानबिन गर्दै छौं!
👉फेसबुक भन्छ – कहाँ गएहोला लाइभ आउँछन् कि 🎥
28.07.2025 12:49 — 👍 1 🔁 0 💬 0 📌 0
“अब लोडसेडिङको इतिहास किताबमै मात्र रहन्छ,” भनिएको थियो।
सालोले भने, “इतिहास फेरि पढ्नुपर्छ, बच्चाहरूले लोडसेडिङको अनुभव पनि पाउनुपर्छ।”
24.07.2025 14:57 — 👍 0 🔁 0 💬 0 📌 0
सामाजिक सञ्जाल हेर्दा लाग्छ एमालेको चिन्ता गर्नेहरू पार्टीभित्रभन्दा बाहिरका ‘बुद्धिजीवी’ धेरै रहेछन्। दिनभर एमाले, रातभर एमाले... अब त पार्टीले आधिकारिक प्रवक्ता नै बाहिर खोज्नुपर्ने पो हो कि जस्तो छ 🤭
22.07.2025 12:35 — 👍 0 🔁 0 💬 0 📌 0
आज रामदेवले वामदेवलाई भित्र्याउने अरे।
रामदेव ? उही क्या त पतञ्जलि 🤣
18.07.2025 03:39 — 👍 1 🔁 0 💬 0 📌 0
दैलेखको जलजलेमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थ भएको पुष्टी भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने हो भने यसको बजार मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर बराबर हुन आउँछ । ❤️ नेपालले आफैं प्रयोग गर्ने हो भने ५० बर्ष लाइ पुग्ने छ। ❤️
19.06.2025 08:11 — 👍 2 🔁 0 💬 0 📌 0
“झोले” शब्द स्वयं नराम्रो होइन। तर यसको प्रयोग गर्ने आशय, सन्दर्भ र उद्देश्यले अर्थ निर्धारण गर्छ।
03.06.2025 12:35 — 👍 0 🔁 0 💬 0 📌 0
यो देसमा युवा नभएको त मलामी जाने बेलामा मात्रै हो। 🤔
आन्दोलन गर्न त युवाको कमि कहाँ छ र यहाँ। 😎
29.03.2025 04:33 — 👍 0 🔁 0 💬 0 📌 0
ल है राजा फर्काएछन्। कसले फर्कायो र किन फर्कायो खोजि गरौँ।
09.03.2025 07:52 — 👍 1 🔁 0 💬 0 📌 0
ॐ नमः शिवाय हर हर भोले नमः शिवाय ॐ
07.03.2025 13:03 — 👍 0 🔁 0 💬 0 📌 0
भाग्यले जहाँ सम्म डाेर्याउछ त्या सम्म संगै रहुला ❤️
#जीवन एक। #कथा अनेक।
15.02.2025 09:57 — 👍 0 🔁 0 💬 0 📌 0
सबैले हामीलाई बुझ्नुपर्छ भन्ने छैन।
तराजुले तौल मात्र मापन गर्न सक्छ, गुणस्तर होइन..... 😎
#शुभ_प्रभात 😍
13.02.2025 01:57 — 👍 0 🔁 0 💬 0 📌 0
मन परे लाइक ठोकौं !
मन नपरे टाउको। 😎
05.02.2025 15:17 — 👍 1 🔁 0 💬 0 📌 0
कम बोल्नेहरु शब्द नभएर होइन,
कसैमाथि नराम्रो प्रभाव नपरोस् भनेरपनि कम बोल्छन् ।
#शुभ_दिन ☕️😊
13.01.2025 03:54 — 👍 1 🔁 0 💬 0 📌 0
भुइँचालो ! भुइँचालो !!
खासमा भुइँचालो आयो कि गयो
के भन्नु पर्ने हो ?🤔
07.01.2025 01:16 — 👍 0 🔁 0 💬 0 📌 0
शुभ यात्रा भन्नुहोस् है नत्र त उही हो।
06.12.2024 05:19 — 👍 2 🔁 0 💬 0 📌 0
गगन थापाले दिएको सल्लाह Bachelor’s Degree in Computer Science पढेर Software Engineering गरेका हरु लाई हो। आठ कक्षा फेल भेडाहरु धेरै चमक- धमक नगरौ।
01.12.2024 08:46 — 👍 2 🔁 0 💬 0 📌 0
फरक के छ यहाँ बाध्यता र रहरको,
पीडा उस्तै उस्तै त हो मूल र नहरको ।
पुराना संस्कृति विर्सिएर देखासिकी गरेपछि,
संस्कार उस्तै त छ गाउँ र शहरको । 😍😎
30.11.2024 10:20 — 👍 1 🔁 0 💬 0 📌 0
Multi National कम्पनीको Agreement यस्तो झारपात हुन्छ ? यो भन्दा advance त बिजुलीको बिल छ।
19.11.2024 14:14 — 👍 1 🔁 0 💬 0 📌 0
नेता जस्ता जस्ता भए पनि हामी कार्यकर्ता चाहिँ एउटै स्वभाबका रहेछौ।
अर्काको भए कुच्चिङ्ग, आफ्नो पर्यो भने घेरा हालिहाल्ने।
18.10.2024 15:08 — 👍 3 🔁 1 💬 0 📌 0
कुलेखानीको बाढीले निलेको सिस्नेरी बजार 🤔
04.10.2024 15:49 — 👍 0 🔁 0 💬 0 📌 0