खायो लेख्यो उतृन नबाउदै डिलेट गर्यो !
के होला ? :)
@roshandhakal.bsky.social
dhakalroshan.com.np
खायो लेख्यो उतृन नबाउदै डिलेट गर्यो !
के होला ? :)
हामीले सामना गरेका कठिनाइहरू आगामी पुस्ता, #GenZ ले भोग्न नपाओस्।
हामीले गर्न नसकेका कामहरू उनीहरूले सफलतापूर्वक गर्न सकून्।
भोलिको आवाज, भोलिको चाहना कसैले पनि रोक्न नसकोस्।
हार्दिक शुभकामना।
Spontaneous rally scheduled for tomorrow is organized by #GenZ youth.May serious attention be given to their ideas and objectives.Sincere hope that rally is not used for political or personal gain.Although am unable to participate physically,I fully support their voice & purpose.
07.09.2025 14:40 — 👍 0 🔁 0 💬 0 📌 0भोली आयोजना हुन लागेको स्वतस्फुर्त र्याली GenZ युवाको हो।उनीहरूको विचार,उद्देश्यको गम्भीर ध्यानाकर्षण होस्।यो र्याली राजनीतिक स्वार्थ वा व्यक्तिगत फाइदाका लागि प्रयोग नहोस भन्ने पूर्ण अपेक्षा छ।म भौतिक रूपमा सहभागी हुननसक्ने भए पनि,उनीहरूको आवाज र उद्देश्यको पूर्ण समर्थन गर्दछु ।
07.09.2025 10:51 — 👍 0 🔁 0 💬 0 📌 0🌌 A new beginning under an open sky.
Every word is a seed, and every connection a garden.
✨ Stepping into this new corner of the internet.
A fresh sky, a fresh voice, and maybe a few stories worth sharing.