@mechule.bsky.social
A random stuffer
बिजया दशमी २०८२ को हार्दिक मङ्गलमय शुभकामना
02.10.2025 05:12 — 👍 0 🔁 0 💬 0 📌 0जेनजी आन्दोलनमा फलानो फिलिमको पुर्ण समर्थन छ भन्दै बिग्यापन गर्न भ्याई सकेछन …… हामी मिलेनियम पुस्तालाई त पच्दैन तिनका फिल्म , जेनजिले कति न हेर्ने जस्तो 😂😂
08.09.2025 01:45 — 👍 0 🔁 0 💬 0 📌 0जेन जि पुस्ताको आन्दोलनमा नि माइक समाउने रविन्द्र मिस्र, ग्यानेन्द्र शाही, योगेश भटराई,झाक्री बजै , भारुराम आदि इत्यादि नै त होला 😂
07.09.2025 05:00 — 👍 0 🔁 0 💬 0 📌 0इन्द्रजात्राको शुभकामना
06.09.2025 00:34 — 👍 0 🔁 0 💬 0 📌 0डिसहोम प्रयोगकर्ताहरुकोमा फेसबुक टिकटक थ्रेड युट्युव केही नचलेको अवस्था 😂
05.09.2025 23:06 — 👍 0 🔁 0 💬 0 📌 0साच्ची नै बन्द गर्यो कि के हो मेरोमा एक्स चलेन युट्युव पनि चलेन
05.09.2025 16:57 — 👍 0 🔁 0 💬 0 📌 0धेरै पछि घरबाट निस्केको
लडेर खुट्टा णै सुन्नियो
अहिले दुखेर सुत्न सक्या छैन
थ्रेटमा त पुरै ब्लग नै अटाउने बनाएछन है 😂
05.09.2025 16:16 — 👍 0 🔁 0 💬 0 📌 0आनि यो चाहिँ दर्ता छ नेपालमा
05.09.2025 16:10 — 👍 0 🔁 0 💬 0 📌 0रास्ट्रीय युवा नितिमा गरिएको संशोधन अनुसार अब देखि १८ बर्ष देखि ३५ बर्षकाहरुलाई मात्र युवा मानिन्छ अरे
एउटा नितिमा भएको संसोधनले बेलैमा बुढेशकाल लाग्यो बाबै 😂😂
हिजो एन्को चालकबाट थाह भो
हामिले जति तिर्छौं, एन्कोले उनिहरुलाई त्यति नै दिदो रहेछ
सुन्ने बितिकै मनमा प्रस्न उठ्यो " यो एन्को भ्न्ने जिनिसले पैसो चाहिँ कसरी छाप्ने रहेछ?"
एप डाउनलोड मात्रले त नपुग्नुपर्ने
Happy Birthday kanchhu .
29.05.2025 00:37 — 👍 0 🔁 0 💬 0 📌 0अब त सहकारी लुट्दा नि नया गोभर-नरले हस्ताक्षर गरेकै नोट हात लाग्न सक्छ है 😂
21.05.2025 01:23 — 👍 0 🔁 0 💬 0 📌 0गन दाइ टु हरि ढकाल
"टेन्सन मत लि यार …… तँ सङ्ग हारेको मान्छे त गभर्नर मात्र भा हो……म सङ्ग हारेको त उप रास्ट्रपती भाथ्यो… त्यही पनि सहनै पर्यो"
अख्तियारले छानविन गरिरा मान्छेले ससदिय छानविन गर्छ रे हाम्रो नेपालमा🤗
19.05.2025 00:56 — 👍 1 🔁 0 💬 0 📌 0school time
24.05.2024 04:04 — 👍 2 🔁 0 💬 0 📌 0Namobuddha dhulikhel kavrepalanchowk Nepal
12.03.2024 15:18 — 👍 3 🔁 1 💬 1 📌 0अभि तो हम जिन्दा है
18.03.2024 02:04 — 👍 0 🔁 0 💬 0 📌 0धन्यवाद दादा
15.02.2024 09:27 — 👍 1 🔁 0 💬 0 📌 0Thank you
14.02.2024 02:26 — 👍 1 🔁 0 💬 0 📌 0छ बर्ष पूरा भै सातौ सुरु भएछ
14.02.2024 02:21 — 👍 3 🔁 0 💬 2 📌 0रोहित पौडेल ब्याट्स म्यान बाट बलर भैसकेछ
08.02.2024 12:20 — 👍 0 🔁 0 💬 0 📌 0जे हुन्छ नेपालमा नै हुन्छ
😂😂😂
ओइ @bsky.app बिना इन्भिटेसन खाता खोल्न मिल्ने बनाइछस …… बधाई छ …… अब हामी इन्भिटेसन वालाहरुलाई तुरुन्त निलो टीका दे …… नत्र माइतिघरा दुवो माड्न जान्छु म 😂😂
08.02.2024 12:08 — 👍 1 🔁 0 💬 0 📌 0बिना कोड खोल्न मिल्ने भैसक्या हो र ??
08.02.2024 12:04 — 👍 1 🔁 0 💬 1 📌 0पहिला म लास्ट बेन्चर थिँए, चस्मा लाउन पर्ने भएछी फस्ट बेन्च तिर बसाई सरें
मन्त्री बन्न ट्राई मारम कि खरदार …… आफुलाई फेरि दुइटै पेसा खासै मन पर्दैन भन्या
just check it out guys 😂😂😂😂
30.01.2024 07:00 — 👍 0 🔁 0 💬 0 📌 0शहिद दिवसको शुभकामना
30.01.2024 06:56 — 👍 0 🔁 0 💬 0 📌 0