आर्थिक बर्ष २०८१/०८२आज समाप्त भएजसरी सम्वन्धहरुमा भएका बिषलाई पनि समाप्त पारी अमृत पिलाऔँ❣️✍️
16.07.2025 12:37 — 👍 0 🔁 0 💬 0 📌 0@subashzee.bsky.social
मान्छे UK LONDON
आर्थिक बर्ष २०८१/०८२आज समाप्त भएजसरी सम्वन्धहरुमा भएका बिषलाई पनि समाप्त पारी अमृत पिलाऔँ❣️✍️
16.07.2025 12:37 — 👍 0 🔁 0 💬 0 📌 0हस्ताक्षर गर्न साचि केपि बा आउन कि नआउलान
12.07.2025 08:38 — 👍 0 🔁 0 💬 0 📌 0परिवर्तनको लागी कोहि न कोहिले त दुःख, सँघर्ष गर्नै पर्छ । तपाईले आज दुःख, कस्ट पाउँदा जनताले भोली सुख पाउँछ भने सहनोस् 🙏
Rabi Lamichhane माथि राज्यले गरेको अत्याचारको साक्षि हाम्रो पुस्ता हो । ईतिहासले भुल्ने छैन ।
#JusticeForRabiLamichhane #RabiLamichhane #nepalipolitics #disgustingpolitic #राजनैतिकप्रतिसोधबन्दगर
संसद भित्र उभिएर नेपालमा वेश्यालय खोलेर आम्दानी गरौ भन्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि नैतिकताको प्रश्न उठाएछन😁😁
रास्वपा बिक्दैन,रास्वपा चुक्दैन,रास्वपा लुक्दैन,रास्वपा झुक्दैन, जय देस जय घन्टी जय रास्ट्र🔔✊
भोलि रबि दाइ ले न्याय पाउने दिन हामी ढुक्क छौ न्याय मिल्नेछ Good luck
20.05.2025 19:59 — 👍 0 🔁 0 💬 0 📌 0सर्वोच्च अदालतले बुधबार गरेको ट्रायलको साइड इफेक्ट देखिन केही दिन लाग्छ । त्यो परकम्पको धक्का कहाँ- कहाँ पुग्ला ?
30.04.2025 19:00 — 👍 0 🔁 0 💬 0 📌 0PM कै नेतृत्वमा शुसासन आयोग बनेछ, अब गतिला दिन फर्किने भए नेपालीका;
यो आयोग देखेर, 2061मा बनेको शाही आयोगको याद आयोग |
फेरि समयले काँचुली फेर्ने भो बाबै!!
😂 😆
दुई महामन्त्री मध्य एकलाइ शिक्षा मन्त्री बनाएर शिक्षकको समस्या समधान गर्न जिम्मा लगाए हुन्छ!
22.04.2025 06:18 — 👍 1 🔁 0 💬 0 📌 0धन्यवाद Trump!
हाम्रो आँखा खोलिदियौ। हामी जस्लाइ विज्ञ भन्थ्यौ ती त चोर रहेछन। हामी जस्लाइ महान भन्थ्यौ ती त ठग रहेछन। तिमिले ति VIP माग्नेहरुको खाता खोलेर देखाइदियौ 🥹😮🙌
उ बेलामा आफ्नो पतिको निन्दा गरेको सुन्न नसकी "सतिदेवी" अग्नि कुण्डमा फाल हालिन्,
अनि महादेवको डरले अग्निले सतिलाई जलाउन सम्म सकेन,,
तर अहिलेका "अतिदेविहरु" उल्टै पतिलाई निन्दा गरि अगुल्टोले हान्छ्न् अनि महादेवहरु ज्युँदो पत्नीलाई अग्निले जलाउन सम्म पछि पर्दैनन्
नितिशालाको पहिलो श्रृङ्खला: पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग अन्तर्क्रिया
युवा संगठनले नयाँ राजनीति: चुनौती, अपेक्षा र अवसर बिषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दैछ कर्यक्रममा सुमना श्रेष्ठलाई हामी सुन्नेछौ ।
नितिशालाको कम्युनिटीमा सामेल हुन यहाँ क्लिक गर्नुहोस्:
chat.whatsapp.com/InoBaNbewRmJ...
But nothing is worse than RHONY… i rather watch Ramona’s racist ass!
14.01.2025 17:08 — 👍 0 🔁 1 💬 0 📌 0बैदेशीक काममा गएका नेपालीले पठाएकाे रेमिटेन्स भन्दा बढि भारतीय कामदारले नेपालबाट रेमिटेन्स आफ्नो मुलुकमा पठाउदछन ।
16.01.2025 08:42 — 👍 1 🔁 1 💬 0 📌 0जेल नेल झेल्नु पनि प्रधानमन्त्री हुने मेसो हो ।
23.12.2024 13:54 — 👍 1 🔁 0 💬 0 📌 0देशमा स्वतन्त्र आन्दोलनको नेत्रीत्व गर्ने युवाको खाचो छ जसले देशको मुहार फेर्न, नागरिकलाई भराेसा दिन सकाेस र राष्ट्रियताकाे रक्षा गर्न सकाेस।
23.12.2024 12:24 — 👍 1 🔁 0 💬 0 📌 0जीवनमा हार कहिल्यै नमान्नुस्, स्थान र समयकाे प्रतीक्षा गर्नुस्, समय फेरिएर तपाईकाे भाग्य र भविष्यमा बहार आउँछ ।
20.12.2024 13:39 — 👍 1 🔁 0 💬 0 📌 0सोचेको जस्तो हुन मात्र बाकि छ, खोजेको जस्तो त तिमी भेटिसके ।
17.12.2024 19:29 — 👍 1 🔁 0 💬 0 📌 0एउटा प्रश्न ,
G.b. राई खोई त ???
यसको जवाफ एमाले र कांग्रेसले दिनुपर्छ ।
यदि कसैले साथ दिदैन भनेपनि म केहि चिन्ता लिन्न किनकी यो दुनियामा मेरो लागि म आफु भन्दा ठुलो सहयात्री अरु कोही मान्दिन!!
#शुभ_होस
#शुभ_रहोस
रवि लामिछानेले अर्को इतिहास रचे।!!
नेपाली राजनीतिक इतिहासमा सम्भवत: पहिलो पटक हिरासतमा 55 दिन बिताउँदासम्म कुनै पनि बहानामा अस्पताल भर्ना नभई, सम्पूर्ण समय कानुनी प्रक्रिया र अनुसन्धानमा सहयोग पुर्याउँदै बिताएका छन्।उनको यो दृढता र इमान्दारिताले उदाहरणीय व्यक्तित्वको रूपमा नयाँ मापदण्ड स्थापित गरेका छन् !!
पुलिस देशको एउटा छुट्टै संगठन हो वा, राजनितिदलहरुको नोकर?
09.12.2024 06:33 — 👍 0 🔁 0 💬 0 📌 0ओइ पुलिस ओइ
रबिको डायरी खोइ ???
एकथरी सपना निदाएपछि देखिन्छ अनि अर्कोथरी सपना हुन्छ,जस्ले निदाउन दिदैँन।✨
05.12.2024 13:10 — 👍 0 🔁 0 💬 0 📌 0ज्यानलाई ठिक छ । तपाईहरुलाई कस्तो छ ?❤️🙏
24.11.2024 06:33 — 👍 1 🔁 1 💬 0 📌 0बिचरा निर्दोष मन्त्रीलाई आरोप लगाएर दुख दिने ।।केपी सरकारलाई पुनरबाहालीका लागी जोडदार माग गर्दछु । एमालेको सुशान बिश्वमै नमुना सुशासन छ 😁😀
25.11.2024 19:44 — 👍 1 🔁 0 💬 0 📌 0७२ अर्बको ncell कर छली कंबोडियामा ३२ अर्बमा कुरो मिलेको रहेछ । आखिर आजियटा कंपनी त सेम नै रहेछ !!
24.11.2024 13:57 — 👍 1 🔁 0 💬 0 📌 0आफूसँग भएको ज्ञान बाढेर दिनको सुरुवात गरौँ
शुभप्रभात
ज्यानलाई ठिक छ । तपाईहरुलाई कस्तो छ ?❤️🙏
24.11.2024 06:33 — 👍 1 🔁 1 💬 0 📌 0टंक दाहाल भन्नुहुन्छ -कम्बोडिया काण्डमा धुवाँ पक्कै निस्केको छ,आगो बल्छ कि बल्दैन,अनुसन्धान जरुरी छ,हजुर ।
23.11.2024 18:57 — 👍 1 🔁 0 💬 0 📌 0फोहोर एमालेका खेतालाले गर्ने सफा तिनका "बा" ले गर्छन ।
23.11.2024 14:50 — 👍 1 🔁 0 💬 0 📌 0