Kp dhungana's Avatar

Kp dhungana

@kpdhungana.bsky.social

editor : ukeraa.com

110 Followers  |  115 Following  |  19 Posts  |  Joined: 18.11.2024  |  1.9152

Latest posts by kpdhungana.bsky.social on Bluesky

Preview
‘अपत्यारिलो’ पुस्ताले ल्याएको तरंग अहिलेको नयाँ पुस्ता (जसलाई जेनजी भनेर चिनिन्छ) उनीहरूबारे सामान्य धारणा देखिन्छ असामाजिक, कोठाबाट बाहिर ननिस्कने, खाली ल्यापटप र मोबाइलमा घोत्लि रहने। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालमा अत्यधिक निर्भ...

हामीले अहिलेको पुस्तालाई जसरी ‘वास्तविक जीवनमा भन्दा मोबाइलको संसारमा हुर्किएको’ भनेर जिस्कायौँ नेपालमा भएको आन्दोलनका सहभागी र परिवर्तनमा भूमिका खेल्ने नेताहरुको पृष्ठभूमि हेर्ने हो भने उनीहरुको उमेर अहिलेका जेनजी पुस्ता समानै देखिन्छ।
ukeraa.com/news/detail/...

08.09.2025 02:45 — 👍 1    🔁 0    💬 0    📌 0
Preview
‘हिट एन्ड रन’ घटनामा सहमति, उपचारपछि प्रदेश मन्त्रीले बालिकालाई दिए २० हजार रुपैयाँ काठमाडौं : प्रदेशका मन्त्री चढेको सरकारी गाडीले ११ वर्षिया बालिकालाई ठक्कर दिएर भागेको घटनामा उपचार र माफीपछि सहमति गराएर प्रहरीले गाडी छाडेको छ। चालकमाथि थप कुनै कारबाही प्रक्रिया अगाडि बढेको छैन। क...

हिट एन्ड रनमा कार्वाही हैन सहमती हुने देश
www.ukeraa.com/news/detail/...

07.09.2025 03:59 — 👍 2    🔁 0    💬 0    📌 0
Preview
सामाजिक सञ्जालमाथि प्रतिबन्ध : एक्स र विच्याट सूचीकरणका लागि सम्पर्कमा, सेवा प्रदायकद्वारा कार्यान्वयन सुरू काठमाडौं : नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै एक्स, विच्याट र हाम्रोपात्रोले सूचीकरणका लागि चासो देखाएका छन्। इन्टरनेट सेवा प्रदायकहरूले सरकारी निर्देशनअनुसार शुक्रब...

सरकारले सामाजिक सन्जाल बन्द गरेपछि एक्स र विच्याटको चासो।
ukeraa.com/news/detail/...

05.09.2025 07:23 — 👍 1    🔁 0    💬 0    📌 0
Special report : प्रचण्डको लोकप्रिय मेयर 'महा भ्रष्ट' , फिल्म मेयरले खुलायो पोल
YouTube video by उकेरा टिभी Special report : प्रचण्डको लोकप्रिय मेयर 'महा भ्रष्ट' , फिल्म मेयरले खुलायो पोल

एकातिर भरत तालको उच्च चर्चा र जताततै मिडियामा प्रशंसा। अर्कोतिर बदमासी र दादागिरीको खासखुस। जसले उनका बदमासी लेख्यो तीनले तीनतारा देख्यो। यो जोखिमकाबीच उकेराकराकर्मी अमृत पुडासैनीले कसरी खोतले बागमती नगरपालिकाका 'लोकप्रिय मेयर' भरत थापाको कालो कुन्डली?
youtu.be/94WitfL10jg?...

20.05.2025 02:10 — 👍 0    🔁 0    💬 0    📌 0

-बैतडी र दार्चुला अस्पतालले किन्न लागेको ‘सी-आर्म’ टेन्डरको स्पेशिफिकेशनमा ‘स्क्यान रे’ कम्पनीको क्याटलग हुबहु
ukeraa.com/news/detail/...
-नि:शुल्क ल्याएर रिएजेन्टमा असुली, निश्चित कम्पनीसँग मात्र मिल्नेगरी प्याकेजका सर्त नै लक्ड
ukeraa.com/news/detail/...
-बुढानीलकण्ठ नगर अस्पतालमा एक करोड ३० लाखको ल्याब मेसिन खरिदमा सेटिङ
ukeraa.com/news/detail/...

02.05.2025 01:57 — 👍 0    🔁 0    💬 0    📌 0

-भेरी अस्पतालको एक करोडको खरिद प्रक्रिया सतर्कता केन्द्रको छानबिनमा
ukeraa.com/news/detail/...
-मधेस प्रदेशको स्वास्थ्य उपकरण खरिदमा संघीय सचिवको एक्सन
ukeraa.com/news/detail/...
-सशस्त्र प्रहरी अस्पतालको १९ लाखको उपकरण खरिदमा मिलेमतो
ukeraa.com/news/detail/...

02.05.2025 01:57 — 👍 0    🔁 0    💬 0    📌 0

सेटिङमा ढुक्क स्वास्थ्य मन्त्रालय
ukeraa.com/news/detail/...
-महाकाली अस्पतालको ‘सि-आर्म’ खरिदमा एउटै कम्पनीको मेसिन मात्र योग्य बनाउने बदनियत
ukeraa.com/news/detail/...
- -आठ करोड ८८ लाखको हेमोडाइलाईसिसको स्पेशिफिकेशन लक्ड
ukeraa.com/news/detail/...
-१८ करोडको टेण्डरका खरिद मापदण्डमा निश्चित कम्पनीको क्याटलगै कपिपेष्ट
ukeraa.com/news/detail/...

02.05.2025 01:56 — 👍 0    🔁 0    💬 0    📌 0
स्वास्थ मन्त्रालयको केन्द्रदेखि तल्लो तहसम्मका निकायबाट भएका स्वास्थ उपकरण खरिद प्रक्रिया अधिकांश मिलेमतोमा।

स्वास्थ मन्त्रालयको केन्द्रदेखि तल्लो तहसम्मका निकायबाट भएका स्वास्थ उपकरण खरिद प्रक्रिया अधिकांश मिलेमतोमा।

#investigation
-भक्तपुर क्यान्सर अस्पतालको दुई टेन्डरमा बदमासी:
ukeraa.com/news/detail/...
-नारायणी अस्पतालको सात करोड ८६ लाखको टेन्डरको प्रक्रियामै बदनियत
ukeraa.com/news/detail/...
-गर्भवतीलाई निःशुल्क दिइने आइरन चक्की खरिदमा झेल
ukeraa.com/news/detail/...

02.05.2025 01:55 — 👍 0    🔁 0    💬 3    📌 0
Preview
Asia Foundation Accused of Secretly Harvesting Sensitive Mobile Data in Nepal for U.S. Intelligence Agenda KATHMANDU: A shocking revelation has surfaced regarding The Asia Foundation, an American non-governmental organization, which is accused of collecting sensitive and confidential personal details of N…

Asia Foundation Accused of Secretly Harvesting Sensitive Mobile Data in Nepal for U.S. Intelligence Agenda
#latestnews #investigation #nepalnews #ukeraa
ukeraa.com/news/detail/...

25.03.2025 07:02 — 👍 1    🔁 1    💬 0    📌 0
Preview
सहयोगको आवरणमा खुफिया एजेन्सी सीआईए-सम्बद्ध संस्थाले पायो नेपाली मोबाइल प्रयोगकर्ताको गोप्य डेटा काठमाडौं : रेडियो फ्रिक्वेन्सी रोयल्टी निर्धारणको आवरणमा अमेरिकी संस्था द एसिया फाउन्डेसनले एक निजी संस्था र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई प्रयोग गरेर नेपालका मोबाइल प्रयोगकर्ताको अति गो...

यो कति गम्भीर?
- नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताहरूको बिटिएस टावर लोकेसन, जीआईएस डेटाबेस र स्थानीय तहगत मोबाइल सेल युजर डेटाबेस मागियो र पाए
-यी तीनै तथ्यांकबाट मोबाइल, इन्टरनेट वा ल्यान्डलाइनका प्रयोगकर्ताको व्यक्तिगत मुभमेन्ट र लोकेसनबारे जे चाह्यो त्यही विवरण पाउन सकिन्छ।
ukeraa.com/news/detail/...

15.03.2025 08:08 — 👍 0    🔁 1    💬 0    📌 0
The Last King's Last Stand : नारायणहिटी फर्कन पूर्व राजा ज्ञानेन्द्रको अन्तिम दाउ
YouTube video by उकेरा टिभी The Last King's Last Stand : नारायणहिटी फर्कन पूर्व राजा ज्ञानेन्द्रको अन्तिम दाउ

२०६५ जेठ २९ मा छाडेको नारायणहिटी फर्कन ज्ञानेन्द्र शाह पुन सडकमा समर्थकसहित आएका छन्। उनी पुनः नारायणहिटी फर्कने दाउमा छन्। सम्भव छ? भिडियो ब्रिफिङ।
youtu.be/Qq5NAuRpXQs?...

12.03.2025 06:51 — 👍 0    🔁 0    💬 0    📌 0
EXCLUSIVE REPORT ABOUT NPL SCAM : एनपिएलको पर्दा पछाडि टिसिएमसँग करोडौंको रहस्यमय कारोबार
YouTube video by उकेरा टिभी EXCLUSIVE REPORT ABOUT NPL SCAM : एनपिएलको पर्दा पछाडि टिसिएमसँग करोडौंको रहस्यमय कारोबार

एनपिएलको पर्दा पछाडि टिसिएमसँग करोडौंको रहस्यमय कारोबार [भिडियो रिपोर्ट]
youtu.be/dDnj297u9tA?...

28.01.2025 02:34 — 👍 0    🔁 0    💬 0    📌 0

अती बत्तिने समाज।

23.12.2024 06:05 — 👍 0    🔁 0    💬 0    📌 0

नेपाल यस्तो देश हो जहाँ गर्नुपर्ने काम गर्दा नि गाली खाइन्छ।
प्रशंग : एनपिएलको मैदानमा जुवाको प्रचार।

16.12.2024 10:50 — 👍 1    🔁 0    💬 0    📌 0
Preview
EXCLUSIVE :   एनपिएलको स्पन्सर कम्पनी अनलाइन जुवा खेलाउँदै , नेपालमै एजेन्ट, नेपालकै बैंकमै जम्मा हुन्छ जुवा खेल्ने पैसा काठमाडौँ : २०८१ मंसिर १५ शनिवार। यो दिन नेपाली क्रिकेट इतिहासको एक महत्त्वपूर्ण क्षण थियो। तर, यही दृश्यमा एक अदृश्य खतरा समेत लुकेको खुल्यो। वुल्फत्रिपलसेभेन, नेपालका लागि एक अनौठो ब्रान्ड। एनपीएलको...

EXCLUSIVE : एनपिएलको स्पन्सर कम्पनी अनलाइन जुवा खेलाउँदै , नेपालमै एजेन्ट, नेपालकै बैंकमै जम्मा हुन्छ जुवा खेल्ने पैसा

ukeraa.com/news/detail/...

02.12.2024 00:14 — 👍 1    🔁 0    💬 0    📌 0
Preview
सामाजिक सञ्जाल नियन्त्रण गर्न अस्ट्रेलियामा 'विश्वकै कडा' कानुन पारित भो एजेन्सी : अस्ट्रेलियाको संसदले बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानुन पारित गरेको छ। उसले प्राविधिक कम्पनीहरूलाई अझै कडा सुरक्षा कायम गर्न चेतावनी समेत दिएको छ।  तर प्र...

नयाँ कानुनअनुसार, प्राविधिक कम्पनीहरूले किशोर उमेरका प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोक्न "उचित कदम" चाल्नुपर्नेछ, अन्यथा झन्डै ५० मिलियन अस्ट्रेलियन डलर ($३२ मिलियन) जरिबाना तिर्नुपर्नेछ।
ukeraa.com/news/detail/...

28.11.2024 16:16 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
मधेस प्रदेश सरकारमा अनौठो भ्रष्टाचार : कमिसनको खेलमा स्वास्थ्य मन्त्री सिंहले ‘बेचे’ मन्त्रालयको खरिद प्रक्रिया मापदण्ड काठमाडौँ : स्वास्थ्य उपकरण खरिदमा मन्त्रीदेखि बायोमेडिकल इन्जिनियरसम्म मिलेर स्पेशिफिकेशन लक्ड गर्दै मिलेमतोमा निश्चित कम्पनीको उत्पादन मात्र किन्ने घटना नौलो रहेन। केन्द्रको स्वास्थ्य सेवा विभागदेखि ...

मधेस प्रदेशका स्वास्थ्यमन्त्रीले मेडिकल सामान ब्यापारीको हितमा मन्त्रालयको खरिद मापदण्ड नै 'बेचे'
ukeraa.com/news/detail/...

25.11.2024 04:04 — 👍 6    🔁 0    💬 0    📌 0
Preview
देउवाको घरमा भाँडा माझेर राजनीतिमा आएको हैन : प्रदेश प्रमुख मगर बुटवल : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले देशको राजनीतिक प्रणाली सुधार गर्नुपर्ने बताएका छन्। शुक्रबार अन्तर धार्मिक सद्भाव संघ नेपालले आयोजना गरेको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा उन...

'शेरबहादुर दाइकोमा गएर दाउरा बोकेर, भात पकाएर वा भाडा माझेर राजनितीमा आएको होइन। पुर्खादेखि नै कफन बाँधेर पञ्चयातविरुद्ध लागेर राजनीतिमा लागेको हुँ।’
ukeraa.com/news/detail/...

19.11.2024 09:07 — 👍 3    🔁 0    💬 0    📌 0
Post image 18.11.2024 21:53 — 👍 4    🔁 0    💬 0    📌 0

@kpdhungana is following 20 prominent accounts