Himal Khabar

Himal Khabar

@himalkhabar.bsky.social

himalkhabar.com को आधिकारिक ह्यान्डल।

38 Followers 0 Following 2,733 Posts Joined Nov 2024
6 months ago
Preview
जेन-जीको नाममा लखन थापा फालिए, पृथ्वीनारायण शाह ठड्याइए जेन-जी आन्दोलनका नाममा पोखराको मुख्य चोकमा रहेको प्रथम शहीद लखन थापा मगरको शालिक भत्काई पृथ्वीनारायण शाहको शालिक राखिएकामा पाँच दिनपछि फेरि लखनकै शालिक पुनःस्थापना गरिएको छ।

जेन-जी आन्दोलनका नाममा पोखराको मुख्य चोकमा रहेको प्रथम शहीद लखन थापा मगरको शालिक भत्काई पृथ्वीनारायण शाहको शालिक राखिएकामा पाँच दिनपछि फेरि लखनकै शालिक पुनःस्थापना गरिएको छ।

✍️ दुर्गा राना मगरको रिपोर्ट

www.himalkhabar.com/144680/statu...

0 0 0 0
6 months ago
Preview
‘समयमा चुनाव भएन भने अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्न सक्छ’ ‘हामीले दिमागमा के राख्नुपर्छ भने, अहिले विघटित संसद्को कार्यावधि अझै दुई वर्ष बाँकी छ। त्यसो हुनाले प्रतिनिधि सभा ब्युँताउन हिजोको जस्तो क्रान्ति गर्नु पर्दैन।’

‘अहिलेको अवस्थामा प्रतिनिधि सभा भंग गर्नु नै उचित हुन्थ्यो। वैधानिक हिसाबले भन्दा पनि अहिले आन्दोलनको दबाबले सरकार बनेको हो। सुशीला कार्कीको प्रधानमन्त्री चयनको आधार वैधानिकभन्दा पनि आन्दोलनको आदेश हो।’

www.himalkhabar.com/144679/bipin...

0 0 0 0
6 months ago
Preview
सेना किन तानियो विवादमा? सेनाको परमाधिपतिको कार्यालय र आफ्नो नियन्त्रणमा रहेको सिंहदरबार सहित सर्वाेच्च अदालतलाई आगजनीबाट जोगाउन नसकेको भन्दै सेनाको भूमिकाप्रति गम्भीर प्रश्न उठेको छ।

“तीनकुने घटनामा बढी बल प्रयोग गरिएको थियो, जेन-जीको आन्दोलनमा शुरूमै बल प्रयोग गर्नुपर्नेमा त्यसो नगरी एकै चोटि गोली चलाउने अवस्थामा पुर्‍याएको जस्तो देखिन्छ,” पूर्व एआईजी कार्की भन्छन्।

www.himalkhabar.com/144677/gen-z...

0 0 0 0
6 months ago
Preview
कान्तिपुरमा भएको आगजनीको सरकारले पक्कै छानबिन गर्ला जेन-जी आन्दोलनमा निहत्था युवामाथि गोली हानेको घटनाको छानबिन हुँँदा मिडियामाथि भएको आक्रमणको पनि पक्कै छानबिन गर्ला, राज्यले।

जेन-जीले भ्रष्टाचार विरुद्धको आवाज उठाएका थिए। तिनले पारदर्शिताको पक्षमा उठाएको आन्दोलनमा सबैको सहयोग र साथ थियो। तर यो आन्दोलनमा स्वार्थ समूहहरूले सक्दो अराजकता फैलाए।

www.himalkhabar.com/144676/kanti...

0 0 0 0
6 months ago
Preview
‘समयमा चुनाव भएन भने अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्न सक्छ’ ‘हामीले दिमागमा के राख्नुपर्छ भने, अहिले विघटित संसद्को कार्यावधि अझै दुई वर्ष बाँकी छ। त्यसो हुनाले प्रतिनिधि सभा ब्युँताउन हिजोको जस्तो क्रान्ति गर्नु पर्दैन।’

‘हामीले दिमागमा के राख्नुपर्छ भने, अहिले विघटित संसद्को कार्यावधि अझै दुई वर्ष बाँकी छ। त्यसो हुनाले प्रतिनिधि सभा ब्युँताउन हिजोको जस्तो क्रान्ति गर्नु पर्दैन।’

✍️ विपिन अधिकारीसँग जेबी पुन मगर, ध्रुव सिम्खडा र हिमाली दीक्षितले गरेको कुराकानी :

www.himalkhabar.com/144679/bipin...

0 0 0 0
6 months ago
Preview
छोरा विदेश उड्ने दिन बुवा अन्त्येष्टि गर्न नेपाल फर्किए सबै ठीकठाक हुन्थ्यो भने सुनसरीका २३ वर्षीय अभिषेक आज साउदी अरब उड्ने थिए। तर जेन–जी आन्दोलनका कारण अभिषेकले त उड्न पाएनन्, बरु छोराको अन्त्येष्टि गर्न बुवा आजै दुबईबाट काठमाडौं ओर्लिएका छन्।

“फर्किँदै गर्दा गोली लागेछ,” लोकेन्द्र भन्छन्, “नाकमा लागेको गोली टाउको पछाडिबाट निस्केको रहेछ। हिड्दाहिड्दै ढलेछ।”

www.himalkhabar.com/144678/abhis...

0 0 0 0
6 months ago
Preview
सेना किन तानियो विवादमा? सेनाको परमाधिपतिको कार्यालय र आफ्नो नियन्त्रणमा रहेको सिंहदरबार सहित सर्वाेच्च अदालतलाई आगजनीबाट जोगाउन नसकेको भन्दै सेनाको भूमिकाप्रति गम्भीर प्रश्न उठेको छ।

“राष्ट्रपतिको कार्यालय, सिंहदरबारको सुरक्षाको जिम्मा सेनाकै हो,” सुरक्षा विश्लेषक अधिकारी भन्छिन्, “आफ्नो नियमित सुरक्षाको दायित्त्व रहेको यी क्षेत्रमा त्यति ठूलो आगजनी हुँदा सेनाले केही नगरी रमिते बनेर बस्यो। यी ठाउँ त सेनाको सुरक्षा अधिकारक्षेत्र भित्रको कुरा हो।”

www.himalkhabar.com/144677/gen-z...

0 0 0 0
6 months ago
Preview
छोरा विदेश उड्ने दिन बुवा अन्त्यष्टि गर्न नेपाल फर्किए सबै ठीकठाक हुन्थ्यो भने सुनसरीका २३ वर्षीय अभिषेक आज साउदी अरब उड्ने थिए। तर जेन–जी आन्दोलनका कारण अभिषेकले त उड्न पाएनन्, बरु छोराको अन्त्यष्टि गर्न बुवा आजै दुबईबाट काठमाडौं ओर्लिएका छन्।

सबै ठीकठाक हुन्थ्यो भने सुनसरीका २३ वर्षीय अभिषेक आज साउदी अरब उड्ने थिए। तर जेन-जी आन्दोलनका कारण अभिषेकले त उड्न पाएनन्, बरु छोराको अन्त्यष्टि गर्न बुवा आजै दुबईबाट काठमाडौं ओर्लिएका छन्।

✍️ अर्चना दर्जीको रिपोर्ट

www.himalkhabar.com/144678/abhis...

0 0 0 0
6 months ago
Preview
छोरा विदेश उड्ने दिन बुवा अन्त्यष्टि गर्न नेपाल फर्किए सबै ठीकठाक हुन्थ्यो भने सुनसरीका २३ वर्षीय अभिषेक आज साउदी अरब उड्ने थिए। तर जेन–जी आन्दोलनका कारण अभिषेकले त उड्न पाएनन्, बरु छोराको अन्त्यष्टि गर्न बुवा आजै दुबईबाट काठमाडौं ओर्लिएका छन्।

सबै ठीकठाक हुन्थ्यो भने सुनसरीका २३ वर्षीय अभिषेक आज साउदी अरब उड्ने थिए। तर जेन-जी आन्दोलनका कारण अभिषेकले त उड्न पाएनन्, बरु छोराको अन्त्यष्टि गर्न बुवा आजै दुबईबाट काठमाडौं ओर्लिएका छन्।

✍️ अर्चना दर्जीको रिपोर्ट

www.himalkhabar.com/144678/abhis...

0 0 0 0
6 months ago
Preview
‘जगदम्बा-श्री पुरस्कार मेरो मात्रै होइन, कर्णालीको सम्मान हो’ ‘नाचघरमा करारको जागीर भएकाले सबै कुरा जान्यो भने त राख्छन् भन्ने मनमा परेको थियो। त्यसैले नाच, गान, गीत, संगीत, अभिनय, बजाउने सबै सिक्न अग्रसर भइरहें।’

‘सिंगारु र देउडा कर्णालीका मुख्य पहिचान हुन्। अझ सिंगारु गीत अन्यत्र छैन। यसमा जुन बाजा बज्छ, त्यो आफ्नै प्रकारको छ, यहींको परिवेशमा आधारित छ।’

#हिमाल_सप्ताहान्त

www.himalkhabar.com/144663/premd...

0 0 0 0
6 months ago
Preview
१८५ वर्षपछि ‘तुलु राजा’ को पुनर्जन्म तत्कालीन गोर्खा सैनिकले १८५ वर्षअघि म्याग्दीको पाखापानीमा मारेका स्थानीय विद्रोही युवालाई लेखक चन्द्रप्रकाश बानियाँले ‘तुलु राजा’ उपन्यास मार्फत पुनर्जन्म दिएका छन्।

पर्वत राज्य हुँदासम्म परम्परागत रूपमा स्वायत्त तरीकाले भोगचलन गर्दै आएको जंगल, खानी, जमीन, चरिचरन, खोरिया पछि गोर्खा राज्यले अधीनमा लिएका घटनाक्रम चाखलाग्दा छन्।

#हिमाल_सप्ताहान्त

www.himalkhabar.com/144670/tulu-...

0 0 0 0
6 months ago
Preview
कान्तिपुरमा भएको आगजनीको सरकारले पक्कै छानबिन गर्ला जेन-जी आन्दोलनमा निहत्था युवामाथि गोली हानेको घटनाको छानबिन हुँँदा मिडियामाथि भएको आक्रमणको पनि पक्कै छानबिन गर्ला, राज्यले।

हामीमाथि कसले आक्रमण गर्‍यो भनेर पनि अहिले भन्न सकिँदैन तर डिजिटल ‘फुट प्रिन्ट’हरू छन्।

#ekantipur #KantipurNews #KantipurTVHD #genzprotest

www.himalkhabar.com/144676/kanti...

0 0 0 0
6 months ago
Preview
सेना किन तानियो विवादमा? सेनाको परमाधिपतिको कार्यालय र आफ्नो नियन्त्रणमा रहेको सिंहदरबार सहित सर्वाेच्च अदालतलाई आगजनीबाट जोगाउन नसकेको भन्दै सेनाको भूमिकाप्रति गम्भीर प्रश्न उठेको छ।

सेनाको परमाधिपतिको कार्यालय र आफ्नो नियन्त्रणमा रहेको सिंहदरबार सहित सर्वाेच्च अदालतलाई आगजनीबाट जोगाउन नसकेको भन्दै सेनाको भूमिकाप्रति गम्भीर प्रश्न उठेको छ।

✍️ मनबहादुर बस्नेतको रिपोर्ट

www.himalkhabar.com/144677/gen-z...

0 0 0 0
6 months ago
Preview
सेनापतिले होइन, राष्ट्रपतिले गर वार्ताको नेतृत्व अहिलेको जटिल परिस्थितिलाई पार लगाउने संस्था भनेकै राष्ट्रपति हो, सेना किमार्थ होइन। सेनाको काम फैलन सक्ने अराजकता रोक्ने हो, राजनीतिक अभ्यासमा तानिने होइन। अहिले सेनापतिले आन्दोलनकारीसँग गरिरहेको भनिएको वार्ता राजनीतिक हो।

अहिलेको जटिल परिस्थितिलाई पार लगाउने संस्था भनेकै राष्ट्रपति हो, सेना किमार्थ होइन। सेनाको काम फैलन सक्ने अराजकता रोक्ने हो, राजनीतिक अभ्यासमा तानिने होइन। अहिले सेनापतिले आन्दोलनकारीहरूसँग गरिरहेको भनिएको वार्ता राजनीतिक हो।

#हिमालखबर_सम्पादकीय

www.himalkhabar.com/144675/gen-z...

0 0 0 0
6 months ago
Preview
जेन-जीको शान्तिपूर्ण आन्दोलनमा किन चल्यो गोली? शान्तिपूर्ण रुपमा चलिरहेको जेन-जीको आन्दोलन संसद् भवन गेटमा पुगेपछि एकाएक झडपमा परिणत हुँदा प्रहरीले चलाएको गोली लागेर १६ जनाको ज्यान गएको छ भने १३३ घाइते भएका छन्।

शान्तिपूर्ण रुपमा चलिरहेको जेन-जीको आन्दोलन संसद् भवन गेटमा पुगेपछि एकाएक झडपमा परिणत हुँदा प्रहरीले चलाएको गोली लागेर १६ जनाको ज्यान गएको छ भने १३३ घाइते भएका छन्।

✍️ शमशाद अहमद, धनु विश्वकर्मा र अजय हाकुजूको रिपोर्ट

www.himalkhabar.com/144672/gen-z...

0 0 0 0
6 months ago
Preview
हिमालपारिको स्याउबारीमा छिरिङ दम्पती जलवायु संकट, सिंचाइको समस्या, बाटोघाटोको बेहाल, कालीगण्डकीको छेकबार, वन्यजन्तुको जोखिम लगायत दूरको बस्तीका अनेकौं चुनौतीसँग जुधेर देशकै उत्कृष्ट किसान बनेका छिरिङ दम्पती हिमालपारिको स्याउबारीमा रमाइरह...

“काम गर्दा कति दुःख भयो भन्ने हुन्छ। फेरि त्यही बेचेपछि एक-दुई पैसा हात पर्दा भने सन्तोष लाग्छ,” छिरिङ केही गम्भीर हुँदै थप्छिन्, “त्यत्तिकै बसेर त कहाँबाट हुन्छ! सकेसम्म त काम गर्छु भन्ने नै लाग्छ।”

www.himalkhabar.com/144669/chhir...

0 0 0 0
6 months ago
Preview
सामाजिक सञ्जाल ‘निष्क्रिय’ छ ‘बन्द’ हैन, चाँडै खुलोस् पुष्पकमल दाहाल सरकारले टिकटक ‘बन्द’ गरेको थियो। केपी ओली सरकारको समयमा सामाजिक सञ्जालका केही महत्त्वपूर्ण प्लेटफर्महरू ‘निष्क्रिय’ बनाइएका छन्। टिकटक खोल्न गरिएको पहल झैं यो पनि छिटो फुकुवा होस्।

अहिले नै सरकारको कदम सीधै ‘डिजिटल अधिनायकवाद’ को आकांक्षाबाट प्रेरित छ भन्न नसकिएला, किनकि एक त पूरै सामाजिक सञ्जाल प्रतिबन्धित भएको होइन र टिकटक, भाइबर जस्ता ठूला प्लेटफर्म दर्ता भएकै छन्।

www.himalkhabar.com/144671/socia...

0 0 0 0
6 months ago
Preview
बर्दियाका बेपत्ता परिवारको विरह- ‘न आयो सास, न पाइयो लास’ संकटकाल अवधिमा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका बर्दियाका २६८ व्यक्तिमा अधिकांश पुरुष र थारू समुदायका छन्। संकटकालको सास्ती भोगेकाहरू अहिले सामाजिक बहिष्करण समेत भोगिरहेका छन्।

“पुजारीले भने अनुसार मेरी छोरीले गोली चलाउने बेला ‘मलाई नमार्नु भन्दै सिपाहीलाई च्याप्प अँगालो हाल्थी रे!’ त्यसरी तीन पटक गरिछ। त्यो सिपाहीले नमारौं भन्दा अर्को सिपाहीले मानेनछ र चौथो पटकमा गोली हानेछ,” उनी भन्छिन्।

www.himalkhabar.com/144668/rajap...

0 0 0 0
6 months ago
Preview
विपद्‌मा निजी क्षेत्रका नाफा-नोक्सान विपद्लाई कमाउने अवसरका रूपमा समेत उपयोग गर्ने निजी क्षेत्रले आफ्ना कारणले उब्जने प्रकोप निवारण गर्नुपर्ने दायित्वबाट उम्कन मिल्दैन। तर मूल रूपमा विपद्‌बाट निजी क्षेत्र पनि अरू जत्तिकै पिरोलिइरहेकै हुन...

प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापन सम्बन्धी काम गर्न शाखा तथा सम्पर्कव्यक्ति तोक्ने, आपत्‌कालीन कार्यसञ्चालन केन्द्र बनाउने प्रयास भएका छन्। तर ती पनि मुख्य रूपमा राहतमुखी क्रियाकलापमै सीमित छन्।

www.himalkhabar.com/144664/natur...

0 0 0 0
6 months ago
Preview
हिमालपारिको स्याउबारीमा छिरिङ दम्पती जलवायु संकट, सिंचाइको समस्या, बाटोघाटोको बेहाल, कालीगण्डकीको छेकबार, वन्यजन्तुको जोखिम लगायत दूरको बस्तीका अनेकौं चुनौतीसँग जुधेर देशकै उत्कृष्ट किसान बनेका छिरिङ दम्पती हिमालपारिको स्याउबारीमा रमाइरह...

जलवायु संकट, सिंचाइको समस्या, बाटोघाटोको बेहाल, कालीगण्डकीको छेकबार, वन्यजन्तुको जोखिम लगायत दूरको बस्तीका अनेकौं चुनौतीसँग जुधेर देशकै उत्कृष्ट किसान बनेका छिरिङ दम्पती हिमालपारिको स्याउबारीमा रमाइरहेका छन्।

✍️ दुर्गा राना मगरको रिपोर्ट

www.himalkhabar.com/144669/chhir...

1 0 0 0
6 months ago
Preview
सामाजिक सञ्जाल ‘निष्क्रिय’ छ ‘बन्द’ हैन, चाँडै खुलोस् पुष्पकमल दाहाल सरकारले टिकटक ‘बन्द’ गरेको थियो। केपी ओली सरकारको समयमा केही महत्त्वपूर्ण सामाजिक सञ्जालको प्लाटफर्महरू ‘निष्क्रिय’ बनाइएका छन्। टिकटक खोल्न गरिएको पहलझैं यो पनि छिटो फुकुवा होस्।

‘‘कानून सबैलाई बराबरी हो। जसरी हामीले कानून मान्नुपर्छ त्यसैगरी विदेशी कम्पनीहरूले पनि हाम्रो कानून मातहतमा रही आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ,’’ संवैधानिक कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता विपिन अधिकारी भन्छन, ‘‘तर यसरी नियमन गर्न खोज्दा प्रयोगकर्ताहरूको डिजिल स्वायत्ततामाथि चाहिं अंकुश नलागोस् भन्नेमा सरकार सचेत हुनुपर्दछ।’’

www.himalkhabar.com/144671/socia...

0 0 0 0
6 months ago
Preview
१८५ वर्षपछि ‘तुलु राजा’को पुनर्जन्म तत्कालिन गोर्खा सैनिकले १८५ वर्षअघि म्याग्दीको पाखापानीमा मारेका स्थानीय विद्रोही युवालाई लेखक चन्द्रप्रकाश बानियाँले ‘तुलु राजा’ उपन्यास मार्फत पुनर्जन्म दिएका छन्।

अन्य लिखतमा ‘तुले’ भनेर हेयको भाव प्रकट गरिएको छ भने यस उपन्यासमा ‘तुलु’ भनेर मायालु भाषा प्रयोग गरिएको छ। त्यस्तै तुलेकी श्रीमतीलाई ‘लाटी’ भनेर लेखिएकोमा ‘तुलु राजा’मा ‘रुपी’ नाम दिइएको छ।

www.himalkhabar.com/144670/tulu-...

0 0 0 0
6 months ago
Preview
बर्सेनि २१ सेन्टिमिटरसम्म भासिंदै छ काठमाडौं भूमिगत पानी अत्यधिक निकालिंदा र त्यस अनुसार पुनर्भरण नहुँदा काठमाडौं उपत्यकामा जमीन भासिंदै गएको छ, र यो क्रम बर्सेनि बढ्दो छ।

भूमिगत पानी अत्यधिक निकालिंदा र त्यस अनुसार पुनर्भरण नहुँदा काठमाडौं उपत्यकामा जमीन भासिंदै गएको छ, र यो क्रम बर्सेनि बढ्दो छ।

www.himalkhabar.com/144633/kathm...

0 0 0 0
6 months ago
Preview
बर्दियाका बेपत्ता परिवारको विरह- ‘न आयो सास, न पाइयो लास’ संकटकाल अवधिमा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका बर्दियाका २६८ व्यक्तिमा अधिकांश पुरुष र थारू समुदायका छन्। संकटकालको सास्ती भोगेकाहरू अहिले सामाजिक बहिष्करण समेत भोगिरहेका छन्।

“यतिका वर्षसम्म मरेका छन् कि जिउँदो, अत्तोपत्तो छैन। न काजकिरिया गर्न पाएका छौं, न घरको सम्पत्ति अंशबन्डा गर्न पाएका छौं। अंशबन्डा गर्न र ब्यांकबाट ऋण लिन मृत्युदर्ताको प्रमाणपत्र माग्छन्,” मञ्जु भन्छिन्।

www.himalkhabar.com/144668/rajap...

0 0 0 0
6 months ago
Preview
डाक्टरको लाइसेन्स विनै डेढ दशकदेखि उपचार डेढ दशकदेखि बिरामी जाँच्ने र औषधि सिफारिश गर्ने काम गरिरहेका पाथीभरा आयुर्वेदिक अस्पतालका सञ्चालक बीपी तिम्सिनासँग लाइसेन्स नै नभएको खुलेको छ।

डेढ दशकदेखि बिरामी जाँच्ने र औषधि सिफारिश गर्ने काम गरिरहेका पाथीभरा आयुर्वेदिक अस्पतालका सञ्चालक बीपी तिम्सिनासँग लाइसेन्स नै नभएको खुलेको छ।

www.himalkhabar.com/144665/bp-ti...

0 0 0 0
6 months ago
Preview
विपद्‌मा निजी क्षेत्रका नाफा-नोक्सान विपद्लाई कमाउने अवसरका रूपमा समेत उपयोग गर्ने निजी क्षेत्रले आफ्ना कारणले उब्जने प्रकोप निवारण गर्नुपर्ने दायित्वबाट उम्कन मिल्दैन। तर मूल रूपमा विपद्‌बाट निजी क्षेत्र पनि अरू जत्तिकै पिरोलिइरहेकै हुन...

निजी क्षेत्र विपद्-संवेदी र उत्थानशील भए समग्र समुदायमा जोखिम कम हुन्छ। यस्तोमा भौतिक पूर्वाधारको विकास गर्दा नै प्रकोप जोखिम कम गर्ने उपायहरू अवलम्बन गरिनुपर्छ।

www.himalkhabar.com/144664/natur...

0 0 0 0
6 months ago
Preview
सामाजिक सञ्जाल ‘निष्क्रिय’ छ ‘बन्द’ हैन, चाँडै खुलोस् पुष्पकमल दाहाल सरकारले टिकटक ‘बन्द’ गरेको थियो। केपी ओली सरकारको समयमा केही महत्त्वपूर्ण सामाजिक सञ्जालको प्लाटफर्महरू ‘निष्क्रिय’ बनाइएका छन्। टिकटक खोल्न गरिएको पहलझैं यो पनि छिटो फुकुवा होस्।

पुष्पकमल दाहाल सरकारले टिकटक ‘बन्द’ गरेको थियो। केपी ओली सरकारको समयमा केही महत्त्वपूर्ण सामाजिक सञ्जालको प्लाटफर्महरू ‘निष्क्रिय’ बनाइएका छन्। टिकटक खोल्न गरिएको पहलझैं यो पनि छिटो फुकुवा होस्।

✍️ जेबी पुन मगरको टिप्पणी

www.himalkhabar.com/144671/socia...

0 0 0 0
6 months ago
Preview
१८५ वर्षपछि ‘तुलु राजा’को पुनर्जन्म गोर्खा सैनिकले १८५ वर्षअघि म्याग्दीको पाखापानीमा मारेका स्थानीय विद्रोही युवालाई लेखक चन्द्रप्रकाश बानियाँले ‘तुलु राजा’ उपन्यास मार्फत पुनर्जन्म दिएका छन्।

तत्कालिन गोर्खा सैनिकले १८५ वर्षअघि म्याग्दीको पाखापानीमा मारेका स्थानीय विद्रोही युवालाई लेखक चन्द्रप्रकाश बानियाँले ‘तुलु राजा’ उपन्यास मार्फत पुनर्जन्म दिएका छन्।

✍️ यामबहादुर पुनको समीक्षा

www.himalkhabar.com/144670/tulu-...

0 0 0 0
6 months ago
Preview
अनि तयार भयो गिरिजाबाबुको आत्मकथा तस्करीको सामान ‘आफ्नो हो’ भनेर छुटाएको, प्रयोगशालामा लगेर युरेनियम परीक्षण गरेको तथा पैसाको अभाव हुँदा नक्कली नोट छाप्ने समूहसँग भेटेको प्रसंग टेलिभिजनबाट प्रसारण भएपछि राजनीतिक वृत्तमा विवाद पैदा भयो...

तस्करीको सामान ‘आफ्नो हो’ भनेर छुटाएको, प्रयोगशालामा लगेर युरेनियम परीक्षण गरेको तथा पैसाको अभाव हुँदा नक्कली नोट छाप्ने समूहसँग भेटेको प्रसंग टेलिभिजनबाट प्रसारण भएपछि राजनीतिक वृत्तमा विवाद पैदा भयो र गिरिजाबाबुसँग अन्तर्वार्ताको क्रम पनि रोकियो।

#हिमाल_सप्ताहान्त

www.himalkhabar.com/144611/girij...

0 0 0 0
6 months ago
Preview
‘भुइँमान्छेको संघर्षको बलमा उभिएको एमालेको जग आजसम्म हल्लिएको छैन’ ‘एमालेमा बोल्न पाइँदैन भनिन्थ्यो। अब माओवादीमा पनि बोल्न पाइँदैन। कांग्रेसमा बोल्न पाइन्छ भनिन्छ। बोल्नु र बोलेका कुरा लागू हुनु फरक हो। कसैले बोले वा नबोले पनि अहिले मुख्यगरी तीन वटा पार्टीका नेतृत्व...

‘भुइँमान्छेको संघर्षको बलमा उभिएको एमालेको जग आजसम्म हल्लिएको छैन’

#हिमाल_सप्ताहान्त

www.himalkhabar.com/144627/binda...

0 0 0 0