Topendra Roka Magar's Avatar

Topendra Roka Magar

@topendra.bsky.social

www.deshsanchar.com

115 Followers  |  140 Following  |  46 Posts  |  Joined: 14.11.2024  |  1.8569

Latest posts by topendra.bsky.social on Bluesky

Preview
रिङ्दै घुम्दै रुम्जाटारतिर विप्लवका ‘पाइला’ काठमाडौँ– नेत्रविक्र चन्द्र ‘विप्लव’का कटु दुश्मन कुनै हुन् भने त्यो हो– संसदीय व्यवस्था र संसदीय व्यवस्थाका हिमायतीहरू। उनलाई लाग्छ– देशको अवस्था आज जुन

deshsanchar.com/2025/10/28/1...

06.11.2025 11:47 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
यी हुन् नेपालमा नचल्ने र चल्ने सामाजिक सञ्जाल काठमाडौँ– पटक–पटक सूचना नै जारी गरेर आग्रह गर्दा पनि नेपालमा आधिकारिक रुपमा दर्ता हुन नआएपछि सरकारले फेसबुक, युट्युव, ह्वटस्एपलगायतका सामाजिक सञ्जाल बन्द

deshsanchar.com/2025/09/04/1...

04.09.2025 10:16 — 👍 1    🔁 0    💬 0    📌 0

Hello !
#band
#Kahile

04.09.2025 07:52 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
सरकारको हचुवा ताल: 'ईभी' कुदाउन 'इन्धन गाडी'को लाइसेन्स! काठमाडौँ– सरकारको नीति देशलाई पेट्रोल-डिजेलबाट चल्ने गाडीमुक्त गर्ने छ। विस २०८८ सम्म पेट्रोल, डिजेलबाट चल्ने गाडीलाई विस्थापन गर्ने र पूर्णरुपमा ईभी

deshsanchar.com/2025/06/30/1...

01.07.2025 09:02 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
‘बिचौलिया’को कब्जामा कांग्रेस–एमाले सरकार! काठमाडौँ– ‘बिचौलियाको घरमा बसेर सरकार बनेको त स्पष्ट छ’, गएको असार २८ गते (१० महिनाअघि) सरकारबाट बाहिरिनु परेको पीडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष

‘बिचौलिया’को कब्जामा कांग्रेस–एमाले सरकार!

24.05.2025 05:25 — 👍 2    🔁 1    💬 0    📌 0
Preview
माघदेखि थालेको ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ अझै सकिएन काठमाडौँ – विवादित ५२ जना पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिटको सुनुवाइ माघदेखि हुँदै आए पनि अझै सकिएको छैन। साढे चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा
13.05.2025 13:19 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
एमालेमा पार्टी अध्यक्षको खोजी: सशंकित ओली, अघि बढिन् विद्या काठमाडौँ– ‘एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्’, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गएको चैत २९

एमालेमा पार्टी अध्यक्षको खोजी: सशंकित ओली, अघि बढिन् विद्या

17.04.2025 09:52 — 👍 1    🔁 0    💬 0    📌 0
Preview
२५ करोडसहित पक्राउ परेका 'फुच्चे'ले भनिहिँडेका छन्– गुड्नु छ रोडमा, कमाउनु छ नोटमा काठमाडौँ – गुड्नु छ रोडमा, कमाउनु छ नोटमा जिन्दगीको भारी बोक्नु छ चोटै–चोटमा। फुच्चे भनिने कुसाङ लामाले जिन्दगीमा कति चोटको भारी बोके? नोटमा कमाउन कति

२५ करोडसहित पक्राउ परेका ‘फुच्चे’ले भनिहिँडेका छन्– गुड्नु छ रोडमा, कमाउनु छ नोटमा
deshsanchar.com/2025/03/18/1...

18.03.2025 13:08 — 👍 1    🔁 0    💬 0    📌 0
Preview
मिटरब्याज समस्या: तड्पिरहेका पीडित देख्दैन सरकार, आयोग भत्काउने–बनाउने गरिरहेछ काठमाडौँ– यही २६ फागनुको मध्यदिन। उमेर ढल्किँदै गएका एक वृद्ध जिल्ला प्रशासन कार्यालय पर्साअगाडि आउँछन्। शरीरभरी पेट्रोल खन्याउँछन्। र, सलाइ कोर्छन्।

deshsanchar.com/2025/03/13/1...

14.03.2025 05:32 — 👍 1    🔁 0    💬 0    📌 0
Preview
प्रमुख प्रशासकीय अधिकृत प्रकरण: सिंहदरबारको 'दादागिरी' कि बालेनको गल्ती? काठमाडौँ– ‘प्रमुख प्रशासकीय अधिकृतको सचिवालय यता’ कमलादीस्थित काठमाडौँ प्लाजाको तेस्रो तलामा लेखिएको छ। त्यो पनि साङ्केतिक चिन्हसहित। चिन्हले जता सङ्केत

deshsanchar.com/2025/03/03/1...

04.03.2025 05:05 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
यात्रु तर्साउने ‘त्रिभुवन विमानस्थल’: कहिले चोरी, कहिले दुर्व्यवहार! देशको समग्र चित्र देखाउने एउटा महत्वपूर्ण द्वार हो, त्रिभुवन विमानस्थल।जहाँ पाइला टेक्दा सौहार्दता र सुरक्षाको ग्यारेन्टी अनुभूत हुनुपर्नेमा उल्टो यात्रु

देशको समग्र चित्र देखाउने एउटा महत्वपूर्ण द्वार हो, त्रिभुवन विमानस्थल।जहाँ पाइला टेक्दा सौहार्दता र सुरक्षाको ग्यारेन्टी अनुभूत हुनुपर्नेमा उल्टो यात्रु त्रासमा हुने गरेका छन्।
deshsanchar.com/2025/02/26/1...

27.02.2025 06:22 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
संसद्‌–सडकको एउटै स्वर: जस्टिस फर प्रकृति लम्साल काठमाडौँ– भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा मृत भेटिएकी बुटवलकी प्रकृति लम्सालका लागि संसद्‌देखि सडकसम्म एउटै

संसद्‌–सडकको एउटै स्वर: जस्टिस फर प्रकृति लम्साल

18.02.2025 13:17 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
‘ओभर ह्याङ’मा देशकै पहिलो ग्वार्को फ्लाइओभर काठमाडौँ – निर्माणस्थलमा के हुन्छ? निर्माणको काम हुन्छ। निर्माणस्थलमा केही न केही निर्माण गर्ने हो। अर्थात् बनाउने हो। आकार दिने त हो। बनाइसकिएको अर्थात्

कोलाई फेरि भत्काउनु त उल्टो काम भएन र?

16.02.2025 11:49 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
मायाको आवरणमा किन बढ्दै छ ‘अपराध’को चक्र? हत्या हुनुका कारणहरू: १- मायाको चिनो चुन्नी माग्दा नदिनू। २- शारिरीक सम्पर्कको लागि प्रस्ताव गर्दा अस्वीकार गर्नू। माथिका यी दुई कारणहरू हप्ता दिनअघि

प्रेमविनाको समाज स्वभाविकैले कल्पना गर्न सकिँदैन। त्यसैले मुनामदनदेखि विश्वप्रसिद्ध रोमियो-जुलियटसम्मको कथा पाठ्यक्रममा पढाइन्छन्।

13.02.2025 11:01 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
कति बाघ पाल्न सक्छ नेपालले? पर्यावरणीय चक्रको एउटा महत्वपूर्ण अंश हो बाघ। यो चक्रमा मान्छेको जीवनको जत्तिको महत्व छ त्यसलाई जोगाइराख्नका लागि बाघ ‘इकोसिस्टम’को एक अंश हो। त्यसैले बाघ संसारभरि लोपोन्मुख छ। यसलाई पाल्ने कि मास्ने ...

कुन क्षेत्रमा कति बाघ पाल्न सकिन्छ भन्ने कुनै एक आधारले मात्र निर्धारण गर्दैन।

19.01.2025 12:51 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
प्रधानमन्त्रीलाई नै झम्टिरहेको मनको ‘बाघ’ ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन…’ केही दिनअघि एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षणकर्मीहरूमाझ सोधेका थिए ‘बाघ पाल्ने लिमिट कति हो?’ औपचारिक कार्यक्रम हलभरि ताली र हुटिङले गुञ्जियो।...

वन्यजन्तु र मान्छेबीच चलिरहेको लडाईं:
प्रधानमन्त्रीलाई नै झम्टिरहेको मनको ‘बाघ’

14.01.2025 06:27 — 👍 1    🔁 0    💬 0    📌 0
Post image Post image Post image

#Beautiful
Himalyan District Jumla

Other photos this link– 👇https://breaknlinks.com/nepali/news/35238811

03.01.2025 05:05 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
फोहोरले कुरुप बनेकाे टुकुचा (तस्बिरहरू) बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो। ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन।

फोहोरले कुरुप बनेकाे टुकुचा (तस्बिरहरू)

02.01.2025 09:45 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
हिउँ गुमाएको ‘माछापुच्छ्रे हिमाल’ (तस्बिरहरू) माछापुच्छ्रे हिमाल कास्कीमा अवस्थित छ। पर्यटकीय सहर पोखरालगायत आसपासका जिल्लाबाट दृष्या अवलोकन गर्न सकिने हिमाल हिउँद लाग्दासमेत हिउँविहीन छ।

हिउँ गुमाएको ‘माछापुच्छ्रे हिमाल’ (तस्बिरहरू)

25.12.2024 07:08 — 👍 1    🔁 0    💬 0    📌 0
Post image Post image Post image Post image

बागलुङको गलकोटबाट देखिएको धौलागिरि र माछापुच्छ्रे हिमाललगायत आसपासको दृष्य 👇👇👇

15.12.2024 03:33 — 👍 1    🔁 1    💬 0    📌 0
Preview
ओझेलमा एनपिएलका ‘आइकोनिक’ सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले ‘ट्यालेन्ट हन्ट’मार्फत कमल खत्री, फिर्दोश अन्सारी र सुजन थपलियालाई ‘आइकोनिक प्लेयर’ घोषणा गरेको थियो। यद्यपि, विराटनगरले ५ वटा खेल खेल्दासम्म पनि यी...

ओझेलमा एनपिएलका ‘आइकोनिक’
विपिनको चर्चा भने बेग्लै

–@breaknlinksnp.bsky.social–

13.12.2024 06:24 — 👍 0    🔁 0    💬 0    📌 0
Preview
डेउडा: नलेखिएकाे एउटा गहिराे इतिहास गीतहरू मनोरञ्जनका साधन पक्कै हुन्, यसका साथसाथै समय सापेक्ष समाज परिवर्तनका बाहक पनि बन्नु पदर्छ। र मौलिकता जोगाउने ढंगले समयको मागअनुसार बान्कीमा केही परिवर्तन आउनुलाई स्वभाविक पनि मान्नुपर्ने हुन्छ।...

@breaknlinksnp.bsky.social
Deuda

12.12.2024 07:02 — 👍 2    🔁 0    💬 0    📌 0
Preview
तन्नेरीजति विदेश धपाइरहेकाे समाज विदेशिने युवाहरूमध्ये सबैभन्दा धेरै गाउँमा बस्नेहरू हुन् भन्ने अर्को भ्रम हो। गाउँमा हुनेहरूले आफ्नो जोहो खोज्न विदेशिन बाध्यता पनि छन्। त्योभन्दा पनि सहरमा बस्ने युवायुवतीहरूको विदेश मोह निकै छ। देशल...

आफ्नो पुर्ख्यौली सम्पत्ति बिक्री गरेर विदेश पठाउने र त्यो पुस्ता उतै पलयान हुने गरेका छन्। यो अवस्था सरकारले भन्दा पनि समाजले सिर्जना गरेका सामाजिक परिवेश हुन्।
breaknlinks.com/nepali/news/...
#nepal #youth #Portugal

10.12.2024 06:20 — 👍 3    🔁 1    💬 0    📌 0
Preview
एनपिएल: लुम्बिनी लायन्सले निकाल्याे पहिलो जित नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले पहिलो जित निकालेकाे छ। मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकाल्न सफल भएको ...

बधाइ लुम्बिनी। अब बस्सरी गर्जिनुपर्छ।

10.12.2024 06:59 — 👍 1    🔁 0    💬 0    📌 0
Preview
छोरीको अवोध प्रेमले सुधारिएका एक पिता (भिडियोसहित) उनको मनमा ‘आत्मग्लानी’ भइरहेको थियो। उनलाई छोरीको मायाले पिरोलिरहेको थियो। आफ्नो जिन्दगी देखेर धिकारिरहन्थे प्रज्वल। ‘मेरी सानी छोरीलाई देख्दा मलाई दु:ख लाग्थ्यो। किन म बिग्रिरहेको छु भनेर रिस उठ्थ्यो...

प्रेममा त्यसै शक्ति छ भनिएकाे हाे न नि !

03.12.2024 11:51 — 👍 0    🔁 1    💬 0    📌 0
Post image Post image Post image Post image

मुस्ताङस्थित छुसाङ क्षेत्रकाे कलात्मक दृश्य—
#Mustang #Breaknlinks #Jomsom #MuktinathTemple

02.12.2024 05:59 — 👍 3    🔁 1    💬 0    📌 0
Preview
रोल्पामा ढिस्काेले पुरिँदा पुल निर्माण गर्न खटिएका चार मजदुरकाे मृत्यु आइतबार बिहान पाैने १० बजे सुनछहरी गाउँपालिका ३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएकाे ढिस्काेले पुरिएर ५ जना पुरिएका थिए। जसमध्ये चार जनाकाे मृत्...

रोल्पामा ढिस्काेले पुरिँदा पुल निर्माण गर्न खटिएका चार मजदुरकाे मृत्यु

01.12.2024 07:48 — 👍 2    🔁 0    💬 0    📌 0
Preview
छाेरालाई कसरी भनूँ, म बलात्कार भएर तँ जन्मिएकाे हाेस् घाँस काट्न गएकी उनी जंगलमै बलात्कृत भइन्। श्रीमान विदेशमा थिए। बलात्कारपछि गर्भ रह्याे। उनले श्रीमानकाे घर छोडिन्। छाेराे जन्मियाे। बलात्कारकाे पीडा त जीवनभरि कसरी भुल्न सकिन्छ र! अब जति बाँच्नुछ उनला...

छाेरालाई कसरी भनूँ, म बलात्कार भएर तँ जन्मिएकाे हाेस्

29.11.2024 07:02 — 👍 2    🔁 0    💬 0    📌 0
Preview
राजनीतिकमा महिलाहरुलाई शारीरिकभन्दा मानसिक हिंसा बढी हुन्छ: पूर्वसभामुख घर्ती उनले महिलाहरु कुनै क्षेत्रमा पनि कमजोर नभएको बताएकी छन्। महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्ने बताएकी हुन्।

नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छन्।
breaknlinks.com/nepali/news/...
#onsarigharti #woman #parliament #politics #nepal

27.11.2024 09:54 — 👍 3    🔁 1    💬 0    📌 0
Post image Post image Post image

मनै खाने मुस्ताङ ।। MUSTANG ।। NEPAL

Full link– breaknlinks.com/nepali/news/...

27.11.2024 06:02 — 👍 1    🔁 0    💬 0    📌 0

@topendra is following 15 prominent accounts