Hyarish Hyarision Pangyani's Avatar

Hyarish Hyarision Pangyani

@hariharris.bsky.social

Im the Nepakese persom who is simple living n high thinking personality .Iam living Kathmandu capital city of Nepal.I live in near of Mt Everest The birth place of Lord Budda birth place of Lumbini n holi Shiv place near oIm the Nepale person.who believe.

1,599 Followers  |  2,002 Following  |  261 Posts  |  Joined: 23.11.2024  |  1.3983

Latest posts by hariharris.bsky.social on Bluesky

Video thumbnail

आज दिउँसो पाल्पा जिल्लाको पस्चिमी सिमामा अबस्थित रैनादेविछहरा गापाको न्यायिक समितिको निरिछेण गर्ने तथा मेलमिलापकर्ता हरुलाइ पुनर्ताजगी दिने कार्यक्रममा सहभागी हुने कार्य गर्नुको साथै जनताको बिचमा प्रहरी ,सरकारी वोकिल र अदालत (court outright )कार्यक्रममा सहभागी हुने काम सम्पन्न गरियो।सो अबसरमा प्रख्यात देवि भगवती रैन देवि भगवतिको दर्सन र मन्दिर अवलोकनको कार्य सम्पन्न भयो।सो अवसरका केही चित्रपतहरु😍😍😍😍😍😍😍🤩🤩🤩🤩🤩😘😘😘

16.02.2026 17:06 — 👍 1    🔁 0    💬 0    📌 0
Video thumbnail

आज दिउँसो पाल्पा जिल्लाको प्रतिनिधि सभा निर्बाचन छेत्र नम.१अन्तार्गत ५गा.पा.का विभिन्न बुथ मतदान केन्द्र निरिछेण गरियो जसमध्ये पुर्बखोला,निस्दी,रामपूर,रम्भा,माथागढिका विभिन्न स्थान अबलोकन गरिये.यातायातको कक्ची बातो भयेपनी विभिन्न हिसाबले ती स्थान दूर र बिकत भयेपनी प्राकृतिक रुपमा निकै रमणिय देखिये।।।

15.02.2026 19:13 — 👍 1    🔁 0    💬 0    📌 0
Video thumbnail

आज महा शिवरात्री:भगवान भोलेनाथ बराङ्दी महामृतुन्जय पशुपति नाथ शाम्ब सदा सिबायको दर्शन,बन्दन र पूजन,अर्चन र बन्दन सम्पन्न।।।शबै मनुस्य र सबै हिन्दु धरमाबलम्बि बुवाआमा र दाजुभाइ दिदीबहिनीमा भगवान भोलेनाथले सदा कल्याण गरून्।।।

15.02.2026 18:03 — 👍 1    🔁 0    💬 0    📌 0
Video thumbnail

आजको हाम्रो यात्रा :पाल्पा प्रतिनिधिसभा छेत्र नम्बर-२का तिनाउ र रिब्दिकोट गापाका बुथ निरिछेणमा हामी;केही झलिको।।।

14.02.2026 16:13 — 👍 0    🔁 0    💬 0    📌 0
Video thumbnail

प्रतिभा,कठोर परिश्रम र लगनशिलताले आर्जेको यो सानो हाम्रो सानो सन्सार के कसरी फ़ल्छ?अरुको कुरा मनमा लियेर आफ्नो सन्सार बिगार्नु हुदैन।कोहि माथी निर्भर नराख्नु,केही माग्नु नपरोस् ।आशा राख्नु नपरोस।येहि स्वतन्त्रता प्रयोग गर्दै आफ्नै कोर्न सकियोस।यसरी जिन्दगी जीवन सकियोस।सायद येहि बिस्वाशका साथ आफ्नो भाग्य अजमाउन सके जिन्दगिन?अज्जमाउन सके जिन्दगी जिन्दगी जिउन सकियोस।येहि नै हाम्रो जिवनको सफलता हो।।।न

12.02.2026 18:12 — 👍 2    🔁 0    💬 0    📌 0
Video thumbnail

तेस्रो तानसेन महोत्सव २०८२माघ १५देखि २७गते सम्म।हिजो देखि समाप्त:हिजो मङगलबारको साङगितिक धमाका;बधाइ छ तानसेन नपा ,बन वातावरण पर्यटन तथा खानेपानी मन्त्रालय ,लुम्बिनी प्रदेश,र पर्यटन बिकास परिसद,,लुम्बिनी प्रदेश र ब्यबस्थापनका शर्मा निर्माण सेवाका ब्यबस्थापनका प्रमुख भेसराज तिमिल्सिनाजिलाइ; कार्यक्रम सफलता र भब्यता साथ सम्पन्न गर्नु भयेकोमा। जस्ले कृषि ,रोजगार,पर्यटन ,उध्योग र ब्यापारको उचित प्रबर्द्धन गर्न सहयोग गर्नु भयेकोमा।।।

11.02.2026 19:47 — 👍 1    🔁 0    💬 0    📌 0

तेस्रो तानसेन महोत्सव २०८२माघ १५देखि २७गते सम्म।हिजो देखि समाप्त:हिजो मङगलबारको साङगितिक धमाका;बधाइ छ तानसेन नपा ,बन वातावरण पर्यटन तथा खानेपानी मन्त्रालय ,लुम्बिनी प्रदेश,र पर्यटन बिकास परिसद,,लुम्बिनी प्रदेश र ब्यबस्थापनका शर्मा निर्माण सेवाका ब्यबस्थापनका प्रमुख भेसराज तिमिल्सिनाजिलाइ; कार्यक्रम सफलता र भब्यता साथ सम्पन्न गर्नु भयेकोमा। जस्ले कृषि ,रोजगार,पर्यटन ,उध्योग र ब्यापारको उचित प्रबर्द्धन गर्न सहयोग गर्नु भयेकोमा।।।

11.02.2026 19:42 — 👍 1    🔁 0    💬 0    📌 0
Post image

This is pics of nepali singer Manju poudel n singer Yedu Devkota with todaya evening intoTansen great festible on palpa.

09.02.2026 18:25 — 👍 2    🔁 0    💬 0    📌 0
Video thumbnail

आजको सन्ध्याकालमा पाल्पा,तानसेनको रमाइलो:प्रख्यात लोकपृय तथा लोक दोहोरीकी अब्बल तथा दर्शक द्यान तान्न उच्छृखल गायेकी भयेकी भनियेकी तर धेर ब्यबहारिक र अति अनुसासित जिन्दगी भयेकी गायिका ज्योती मगरको प्रस्तुती;टनसेन घमैलो@जहाँ ज्योती गीत तेहि छ रमाइलो।।।😍😍😍😍😍😍😍🤩🤩🤩🤩😘😘😘

09.02.2026 17:32 — 👍 1    🔁 0    💬 0    📌 0
Post image

समन्धबिछेद गर्नुभयका महिला र पुरुसको पुनर्बिबाह सायद राम्रो कार्य नै भयेको हो।तसर्थ यस्ता जोडीहरु आदर्शका पात्र हुनुहुन्छ यी र यस्ता जोडिहरुले अरुलाइ पनि सकारात्मक शन्देश दिने हुनाले यस्ता जोडिहरुलाइ संमान ,उत्साह र प्रेरणा दिनु कर्तब्य नै हो।

08.02.2026 19:29 — 👍 2    🔁 0    💬 0    📌 0
Post image

आज सन्ध्या कालमा तानसेन पाल्पा स्थित टुडिखेलमा रमाइलो:आज कलाकार पल शाह,नारायणी खत्रीको नृत्य ,मन्जु पौडेल ,सिमरन परियार,अजय शिबाकोटी लगायत स्थानिय कलाकार सहितको प्रस्तुती:जनताको अत्यधिक उपस्थित साथ व्यापक जन उपस्थिति र असल र मन मुटु छुने शाहित्य,संगीत र कलाकारिता सर्बपृय,अजर ,अमर हुने रहेछ भन्ने अनुभव गरियो;सो को केही दृश्यचित्र।।।

08.02.2026 19:27 — 👍 2    🔁 0    💬 0    📌 0
Video thumbnail

आजको यात्रा :कुहिरोले छेके पनि सफल रह्यो ।यात्राले नवीन ग्यान र जानकारी पनि प्रदान गर्दछ साथै जिवनलाइ नवीन उर्जा पनि प्रदान गर्दछ।।।

07.02.2026 19:09 — 👍 2    🔁 0    💬 0    📌 0
Video thumbnail
05.02.2026 16:56 — 👍 0    🔁 0    💬 0    📌 0
Video thumbnail

आज सन्ध्याकालमा आदरणीय दाजु लछ्मण प्रसाद घिमिरे र सीता घिमिरे दिज्ज्युको आदरणीय बुवा (ससुरा)को बर्खान्तिको अबसरमा दाइ कौसल घिमिरेज्युको घरमा भयेको भजन किर्तनमा साथिभाइहरु सहित सहभागी हुदाका केही चित्रहरू ।।।

03.02.2026 17:25 — 👍 1    🔁 1    💬 0    📌 0
Video thumbnail

क्रमस:आज बिहानको घुमाइ र तानसेन ,पाल्पा वरपर रहेको दृश्य;येक चित्रोपहार।।।आजको हाम्रो सामाजिक उत्तरदायित्व ;सकारात्मक उत्प्रेरणा;बधाइ र समाजमा सकारात्मक काम गर्न उत्साह थप्दै हामिहरु शेवाग्राहिको सम्मान साथ आज दिउसो😍😍😍।।।।

02.02.2026 14:08 — 👍 2    🔁 0    💬 1    📌 0
Video thumbnail

आज सन्ध्यामा हामिहरु बराङ्दी महामृतुन्जय शिवासन महादेव मन्दिरमा श्री स्वस्थानी परमेस्व्वरी भगवतीको साङ्गताको प्रसाद ग्रहण गरियो।उक्त अब्बसरम महामृतुन्जय महदीवको दर्शन पूजन समेत गर्दाका केही घूम चित्रहरु।।।

01.02.2026 18:37 — 👍 1    🔁 0    💬 0    📌 0
Video thumbnail

आजको यात्रामा जे देखियो,तेहि लेखियो;यात्रोपहारका केही दृश्य चित्रपट ।।।

31.01.2026 17:51 — 👍 2    🔁 0    💬 0    📌 0
Video thumbnail

आजको यात्रामा जे देखियो,तेहि लेखियो;यात्रोपहारका केही दृश्य चित्रपट ।।।

31.01.2026 17:49 — 👍 1    🔁 0    💬 0    📌 0
Video thumbnail

नेपाल बार काउनन्सिल र नेपाल बार असोसियसन नेपालको आयोजन तथा पाल्पा वार असोसियसनको आतित्थमा आज बिहान कानुन ब्यवसायिको आचारर्सम्हिता पुनरावलोकन सम्बन्धि यक दिने अन्तर्कृया नेपाल बारका अध्यक्ष प्रा.डा.ब.अ.श्री बिजय प्रसाद मिस्रको प्रमुख आतिथ्य तथा पाल्पा बार अध्यक्ष श्री बिनोद कार्कीको सभापतित्वमा कार्यपत्र ब.अ.गोपालकृश्न घिमिरेको प्रस्तुतिमा होटेल पौवामा सम्पन्न।सो को केही दृश्य ।

30.01.2026 16:57 — 👍 1    🔁 0    💬 0    📌 0
Preview
Giants star Jung Hoo Lee detained by CBP The South Korean was traveling to California on Wednesday to take part in a Giants FanFest tour stop in San Ramon.

Everyone still think athletes will avoid DHS (ICE, CBP etc) racial profiling?
#WorldCup ⚽️

26.01.2026 23:54 — 👍 9272    🔁 4216    💬 471    📌 320
Video thumbnail

Good evening to u all.

27.01.2026 15:11 — 👍 1    🔁 0    💬 0    📌 0
Video thumbnail

सुन्दर राति, शीतल वातावरणताराहरू चम्किन्छन्, आकाशमा उज्यालो बनाउँछन्सपनाहरूमा मिठास, हृदयमा शान्तितिम्रो जीवनमा सुख, समृद्धि, र प्रेमसुन्दर सपनाहरू, तिम्रो मनमा बस्छन्तिम्रो हृदयमा प्रेम, र हाँसो भरिन्छतिम्रो जीवनमा खुशी, र सफलता छतिम्रो सपनाहरू साकार हुन्छन्, तिम्रो इच्छा पूरा हुन्छतिम्रो राति सुन्दर, तिम्रो दिन उज्यालोतिम्रो जीवनमा प्रेम, र सुख छसपनाहरूमा मिठास, हृदयमा शान्तितिम्रो जीवनमा सुख, समृद्धि, र प्रेमसुन्दर राति, शीतल वातावरणतिम्रो सपनाहरूमा मिठास, र सफलता छ!

25.01.2026 18:09 — 👍 1    🔁 0    💬 1    📌 0
Video thumbnail

सुभा सन्ध्या! 🌅

नेपाली कविताको सुन्दर हरफले भन्छ:

"सपनामा देखेको छु म हामिलाई,
हृदयमा बस्ने छु म हामिसँग।"

सुभ कामना सबैमा सहित, मेरो गद्य:

नेपालको सुन्दरता, संस्कृति, र इतिहासले सजिएको छ मेरो मन। 🇳🇵 तपाईंको दिन शुभ होस्, जीवन सजिलो होस्, र सपनाहरू साक्षात्कृत होउन्। 🌟

अगाडि बढ्नुहोस्, साहस र आशाले, नेपाली मिट्टीको गर्वले। 💪

सुभ रात्री, सुभ कामना! 🌃

22.01.2026 14:05 — 👍 1    🔁 0    💬 0    📌 0
Video thumbnail

हजुर हरु सबैको आजको दिन सुभ दिन दिन शुभ होस्, जीवन सफल होस्,
सप्नाहरु पूरा होस्, हरेक पाइलामा खुशी होस्। 💫

प्रेम र शान्ति तिम्रो जीवनमा होस्,
सफलताको बाटोमा तिमी अग्रसर होस्। 🚀

तिम्रो हृदयमा आशा र विश्वास होस्,
जीवनको हरेक क्षणमा तिमी खुशी होस्। 😊

सुभ दिनको शुभकामना! 🌅

७ पंक्तिको कविता:
सुभ दिनको शुभकामना,
जीवनमा सफलता पाउन,
प्रेम र शान्ति साथमा,
हरेक पाइलामा खुशी,
आशा र विश्वास साथमा,
सप्नाहरु पूरा होस्,
जीवन सफल होस्।

21.01.2026 16:19 — 👍 1    🔁 0    💬 0    📌 0
Video thumbnail

आज निर्वाचनको कार्यालय कामका ब्यस्तता बाबजुद अदालतको नियमित मासिक कर्मचारि बैठक,सेवाग्राहि भेतघाट तथा सामाग्री हस्तान्तरण संयुक्त बैठक तथा निर्बाचन सम्बन्धि बैठक तथा आगन्तुक पाहुना सङ्ग भेतघाट तथा अदालति सामाजिक सेवाग्राही हरुलाइ उत्प्रेरणा प्रदान लगायतका आज दिउसो सम्पन्न भयका बैठकका चित्रपट ।।।।

18.01.2026 16:36 — 👍 0    🔁 0    💬 0    📌 0
Video thumbnail

आजको रमाइलो घुमघाम;पाल्पाका श्रीनर्गर र दरबार सङ्राहालय:हाम्रा ऐतिहासिक सम्पदा र प्रयटकिय स्थल हामि सबै मिलि सरछ्यण,बिस्तार,पर्भर्धन र प्रचारप्रसार गरौ ।।।।

17.01.2026 16:35 — 👍 0    🔁 0    💬 0    📌 0
Video thumbnail

पाल्पा जिल्ला प्रतिनिधिसभा निर्बाचन २०८० छेत्र न.२तथा मुख्य निर्बाचन अधिकृतको कार्यालय ,पाल्पा दर्बार सङ्राहालय,तान्सेनमा खतिनु भयका कर्मचारि तथा सुरछ्याकर्मिहरु कार्यलय उदघाटन पछि;यक झल्को।।।

16.01.2026 13:50 — 👍 0    🔁 0    💬 0    📌 0

आज बिहान ११बजे,पाल्पा,तानसेन स्थित पाल्पा दरर्बार संग्रहालयको भुइतला भित्र पट्टि मुख्य तथा पाल्पा छेत्र नम्बर २को निर्बाचन कार्यालय ,प्रजिअ,सुरक्षा निकाय,कोलेनि,निर्बाचन अधिकारि र पत्रकार संघ अध्यक्ष लगायतको समुपस्थितिमा खोलिएको बेलाको चित्रपट ;साथै पाल्पा निर्बाचन छेत्र न१को कार्यालय रामपुर नपा वार्ड न.५को कार्यालयमा खोलियेको जानकारि।।।साथमा आजै फाल्गुण २१गते हुने प्रतिनिधि सभाको निरबाचन र छेत्र न.२ पाल्पाको मतदान केन्द्र लगायतको सुचि समेत प्रकाशन गरियो।।।😍😍😍😍😍😍😍

16.01.2026 10:47 — 👍 0    🔁 0    💬 0    📌 0
Post image 10.01.2026 06:51 — 👍 1    🔁 0    💬 0    📌 0
Video thumbnail
05.01.2026 04:21 — 👍 1    🔁 0    💬 0    📌 0

@hariharris is following 18 prominent accounts