Raja
22.11.2024 03:38 — 👍 0 🔁 0 💬 0 📌 0@bhuwan1600.bsky.social
Student & Vice President of the Salyan District Committee of the National Progressive Health Workers' Organization
Raja
22.11.2024 03:38 — 👍 0 🔁 0 💬 0 📌 0पूर्व सभामुख , वरिष्ठ अधिवक्ता ,लोकतान्त्रिक योद्धा , शान्तिप्रक्रियाको सहजकर्ता,मानवअधिकारकर्मी र नागरिक समाजका अगुवा आदरणीय श्री दमननाथ ढुङ्गाना ज्यूकाे दुःखद निधनबाट लोकतन्त्र र शान्तिका पक्षधर सबैलाई गहिरो चोट पुगेको छ र हामी सबै स्तब्ध एवं शोकाकुल भएका छौं। म उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र अधिक शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
17.11.2024 13:02 — 👍 4 🔁 1 💬 0 📌 0