Ashwattha  अश्वत्थ's Avatar

Ashwattha अश्वत्थ

@ashwattha.bsky.social

| Kathmandu—6, Constituents |📍UK | Politics | Economy | Sports | Dem | #GoGreen | #BlueSpace | #COYG | X:@Ashwattha_ | 👊😀 |

29 Followers  |  34 Following  |  700 Posts  |  Joined: 19.11.2024  |  1.74

Latest posts by ashwattha.bsky.social on Bluesky

I'm being hit by a heatwave of 30°C.

20.06.2025 12:38 — 👍 0    🔁 0    💬 0    📌 0

'श्री टिनहरू' को बैठक पछि बैठकमा केके बिषयमा छलफल भयो केके निर्णय भयो भनेर स्टेटमेन्ट/प्रेस ब्रिफिंग/Q & A राउण्ड पनि हुन्छ कि झर्किफर्की गर्दै हतारहतार गाडी भित्र पस्दै गर्दा बोलेकोले नै काम चल्छ?! चल्छ भने देश यसै गरि नै चल्छ!

18.06.2025 06:47 — 👍 0    🔁 0    💬 0    📌 0

जोगी देख्दा भैँसी तर्शिने, भैँसी देख्दा जोगी तर्शने हुन्छ भन्थ्यो, निलो रिबन देख्दा चाँही शहरका र सदनका मैमत्त साँढे र राँगा तर्शिदा रहेछन्। 😀

17.06.2025 09:39 — 👍 0    🔁 0    💬 0    📌 0

So Nepal has cyber cops now. And they are party cadres, trained in detecting where freedom of expression ends and illegal activity begins. Progress!

16.06.2025 14:04 — 👍 0    🔁 0    💬 0    📌 0

अर्थमन्त्रि भन्दैछन् 'मुलुक ग्रे लिस्टमा पर्यो,बाहिर निकाल्नु पर्छ' सहि हो।तर मुलुक ग्रे लिस्टबाट मात्र होइन, मानव बेचबिखनको कारण अमेरिकी विदेश मन्त्रालयको टियर २ वच लिस्टमा परेको बाट पनि बाहिरिनु पर्ने छ।नत्र बाह्य ऋण पनि रोक हुनेछ। बजेट्मा बाह्य ऋण लिने पनि कुरा छ क्यारे! होइन?

16.06.2025 10:48 — 👍 0    🔁 0    💬 0    📌 0

Once a government is committed to the principle of silencing the voice of opposition, it has only one way to go, and that is down the path of increasingly repressive measures, until it becomes a source of terror to all its citizens and creates a country where everyone lives in fear.

—Harry S.Truman

16.06.2025 07:35 — 👍 0    🔁 0    💬 0    📌 0

Threats, intimidation, and attempts to silence those who have raised their voice against this Oli-Deuba-led government escalated from day one.

15.06.2025 17:11 — 👍 0    🔁 0    💬 0    📌 0

व्यवस्थापिकामा प्रतिपक्षका सांसदहरु मानव तस्कर विरुद्ध नारबाजी गर्दा कार्यपालिकाबाट प्रधानमन्त्री र मन्त्रिहरु गुफा पसे। मानव तस्कर विरुद्ध नारा सुन्न नसकेको होकी सदनमा बचाऊ गर्न नसकेका हो?! कार्यपालिकाले मानव तस्करको बचाऊ गर्दा सदन फेस गर्न नसकेका नै हुन् त? के भन्छन् जानकारहरु ?!

15.06.2025 10:47 — 👍 0    🔁 0    💬 0    📌 0

सदनमा बजेट छलफल गरेका रे! एकजना पनि कार्यपालिकाबाट मन्त्रि उपस्थित छैनन्! यस्तो पनि बजेट छलफल हुन्छ ?!

15.06.2025 08:26 — 👍 0    🔁 0    💬 0    📌 0

'ऋण रोकिएर के भो र ? ऋण यसै धेरै भएको छ!' भन्ने पनि होलान् 😃। ऋण मात्र होइन सरकारी उच्च पदस्थ अधिकारीहरु र कर्मचारीहरुलाइ शैक्षीक र सांस्कृतिक आदान–प्रदान कार्यक्रम पनि रोकिन सक्ने छ। ३/३

14.06.2025 10:13 — 👍 0    🔁 0    💬 0    📌 0

टियर ३ मा पर्दा नेपाल जस्तो मुलुकले गम्भिर परिणाम भोग्न पर्ने हुन्छ।जस्तो अमेरिकी सहायता रोकिन सक्छ। 'सहायता रोकिएर के भो र ?' भन्ने पनि होलान 😃। सहायता मात्र होइन विश्व बैंक र IMF का आफ्ना अमेरिकी कार्यकारी निर्देशकहरुलाइ ऋण अस्विकार गर्न निर्देशन र पहल गर्न अमेरिकी रास्ट्रपतिले आदेश दिन सक्ने छन् र ऋण अस्विकार हुन सक्छ।
२/३

14.06.2025 10:13 — 👍 0    🔁 0    💬 1    📌 0

अमेरीकि विदेश मन्त्रालय, स्टेट डिपार्टमेन्टले नेपाललाई Tier 2 वच लिस्टमा राख्यो। अब के त?!

टियर प्लेसमेन्ट अन्तर्गत यो टियर २ वच लिस्टमा राखेको २ वर्ष पछि पनि TVPA (Trafficking Victims Protection Act) को मापदण्ड अनुरुप टियर २ मा नै रही रह्यो भने यो स्वत टियर ३ मा जाने गर्छ। १/३

14.06.2025 10:13 — 👍 0    🔁 0    💬 1    📌 0

Nowhere else can one find double standards quite like on Twitter and in Nepal. The amount of hypocrisy and inconsistency is truly unmatched. Well! For some, the need to leave some door open for growth and change, maybe!

13.06.2025 15:26 — 👍 0    🔁 0    💬 0    📌 0

Whatever it is, whether a table beat or a drum beat, one thing is certain—this is knocking on the door of big old parties.

13.06.2025 11:24 — 👍 0    🔁 0    💬 0    📌 0

A growing number of Nepali British use Indian airports to fly to and from the UK these days, given the zero options available for direct flights to Nepal.

12.06.2025 11:27 — 👍 0    🔁 0    💬 0    📌 0

Thoughts and prayers with passengers and their families at this difficult time.

12.06.2025 10:58 — 👍 0    🔁 0    💬 0    📌 0

सहरमा मैमत्त साँढे र राँगाले उपद्रो गरेको ११ महिना भयो। सहरवासी आफुलाइ हान्न नआएसम्म रमिता हेरेर बस्ने मुडमा छन्।

11.06.2025 08:03 — 👍 0    🔁 0    💬 0    📌 0
Post image Post image

Instruct Nepal's Prime Minister and his cavalry to always wear a hard hat, a hi-vis jacket, and safety boots when visiting a construction site.
#SafetyFirst #PPE

08.06.2025 13:48 — 👍 1    🔁 0    💬 0    📌 0

Tell Nepal's Prime Minister and his cavalry to always wear a hard hat, a hi-vis jacket, and safety boots when visiting a construction site. #SafetyFirst #PPE

08.06.2025 13:38 — 👍 0    🔁 0    💬 0    📌 0
Post image

via Wild Bird Scoop

07.06.2025 08:47 — 👍 9079    🔁 2382    💬 9    📌 99

हामीलाइ कक्षामा 'फोल्ड योर ह्यान्ड्स एंड किप क्वाइट' भनेर कडा निर्देशन दिईनथ्यो। हामी पनि आज्ञाशील विद्यार्थी भइ निकै बेरसम्म ह्यान्ड्स फोल्ड र चुप भएर बस्थेउ। नेपालको अधिकांश नेताहरुलाइ, सांसदहरुलाई र सभामुखलाइ चाँही कसले हातमुख बाँधेर बस भनेर निर्देशन दिने रहेछ? निकै आज्ञाशील भएर हातमुख बाँधेर बसेको देखिरहन्छन् त! 😃

06.06.2025 13:34 — 👍 1    🔁 0    💬 0    📌 0

अख्तियारले मुद्दा एउटलाइ चलाउने तनाव अर्कोलाइ हुने ! केहि बुझ्न सकिएन

05.06.2025 15:13 — 👍 0    🔁 0    💬 0    📌 0

Big fish then, little fish now. Still a good catch!

05.06.2025 14:34 — 👍 0    🔁 0    💬 0    📌 0

Who here remembers Nepali fans storming the pitch during the match between Malaysia and Nepal in Hong Kong stadium? That was crazy!

05.06.2025 13:26 — 👍 0    🔁 0    💬 0    📌 0
Post image

होइन सबै जना विदेश श्रम स्वीकृति लिएर मात्रै जाने हुन्छन् र ? कस्तो सर्त हो यो ?

यो झिटिगुन्टाको नियम हेर्न कुन साइटमा जाने हो?

सहजता र प्रष्टताको लागि लिङ्क राखी दिनुपर्छ नि ! 😇

04.06.2025 08:08 — 👍 1    🔁 0    💬 0    📌 0

सरकारसंग आफ्नो माग पुरा गराउन पर्यो कि यातायात संघले ६२/६३ को जनआन्दोलनमा काठमाडौँमा मान्छे निशुल्क ओसारेको ब्याज खोज्ने गर्छ र ब्याज अझै सम्म खादै छ। भर्खर २० वर्ष त भो!राजनीतिकर्मीले धेरै भेराइटीको तन्त्र ल्याएको भनेर ब्याज अझ सम्म खादै छ त! उनिहरुले पनि खादैछन्! खादै र खुवाउदै हो! रिस गरेर हुन्छ?!😃

03.06.2025 16:18 — 👍 0    🔁 0    💬 0    📌 0

Ignorance is bliss until reality comes crashing down.

#Nepal

03.06.2025 07:23 — 👍 0    🔁 0    💬 0    📌 0

यो झोले प्रपग्यान्डा भन्दा भूकम्पमा चाहिने झटपट ब्याग/झोलाको जागरण अभियान मुलुकलाइ धेरै आवस्यक छ भन्ने बुद्धि किन आउथ्यो र कसले दिने नवसामन्तको मुखियालाइ ?!

02.06.2025 16:24 — 👍 0    🔁 0    💬 0    📌 0
Post image

यातना महासंघको बस भएपनि, नेपाल परहरीको बस भएपनि, र साझा एलिटको बस भएपनि, यो लो फ्लोर्र (Low Floor) वाला बस चाँही किन चलाउदैनन् ? 🤔

02.06.2025 11:01 — 👍 1    🔁 0    💬 0    📌 0

नेपाली कांग्रेसको पदाधिकारी बैठक होइन देउवाको कचहरी होला।आजको कचहरीले पनि शेखर कोइरालालाइ स्पष्टिकरण र गृहमन्त्रीलाइ सुनपानी छर्किने र पदाधिकारीले धनुषआकारमा लाइन बसेर चोखोचोखो गर्ने रेन्त! त्यस्तै हो, के भन्छन् जानकारहरु ?!

02.06.2025 05:22 — 👍 0    🔁 0    💬 0    📌 0

@ashwattha is following 19 prominent accounts